काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा फेरबदल आएको छ । प्राविधिक कारण अब शुक्रबार बिहान ७ बजेदेखि मतदान हुनेछ ।
कांग्रेसको निर्वाचन समितिले केहीबेरमा पत्रकार सम्मेलनमार्फत निर्वाचनको प्रक्रिया’bout जानकारी गराउने भएको छ । कांग्रेसमा धेरै क्लस्टर हुँदा मतपत्र छपाइको काममा विलम्ब भएकाले पटक पटक मतदानको समय सारिँदै आएको छ ।
यसअघि बिहीबार बिहान १० बजे, त्यसपछि १ बजे, त्यसपछि साढे २ बजेदेखि मतदान सुरु हुने भनिएको थियो । तर मतपत्र समयमै नछापिँदा आज मतदान नहुने भएको छ । कांग्रेसमा आजै राति मतदान गर्ने कुरा उठे पनि धेरै महाधिवेशन ्प्रतिनिधिले महाधिवेशनस्थल छाडेका छन् । सोही कारण अब शुक्रबार बिहान मात्र मतदान सुरु हुने बताइएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 37 times, 1 visits today)
सम्बन्धित समाचार
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै
सत्ताको ‘तारो’मा अब व्यवस्थापिका पूर्वप्रमुख !
दीपक मनांगे देउवा कांग्रेस प्रवेश, मनाङमा महाधिवेशन गर्ने जिम्मा
प्रधानमन्त्री शाहको सचिवालयमा २५ जना : हेर्नुहोस् सल्लाहकार र स्वकीयको टोली
कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास
कांग्रेसको अन्तिम केन्द्रीय समिति बैठक सम्पन्न, नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने
कांग्रेस महाधिवेशनमा कुल ७,११४ मतदाता (नामावलीसहित)
राठौरले उम्मेदवारी फिर्ता लिएँ, सभापतिमा गगनलाई समर्थन





