पुल नहुँदा फेरीकै भर

अरुण नदीस्थित भोजपुर र संखुवासभा जोड्ने सतीघाटमा फेरीबाट सवारीसाधन वारपार गराइँदै गरेको तस्बीर । नदीमा पक्की पुल नहुँदा उत्तरी भोजपुरको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका बासिन्दा सवारीसाधन तथा दैनिक उपभोग्य सामग्री ढुवानीका लागि फेरी सेवामा निर्भर हुँदै आएका छन् । वर्षायाममा नदीमा पानीको बहाव बढ्दा फेरी सेवा बन्द हुने गरेकाले स्समस्या हुने गरेको स्थानीय बताउँछन् ।
तस्विरः सन्देश सुब्बा

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

epaper

ताजा समाचार

संस्कार एकेडेमीद्वारा ‘संस्कार वास्तु’ सफ्टवेयर सार्वजनिक