काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको जानकारी दिएका छन ।
‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको पाइएपछि नियन्त्रणमा लिइएको सीआईबी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन ।
प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ । प्रसाईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै प्रचार गरेका थिए । उनको दाबीमा सत्यता नदेखिएको सीआइबीले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)
सम्बन्धित समाचार
मन्त्रीबाट राजीनामा दिएका अधिकारीलाई ‘जापान काण्ड’ महँगो पर्ने संकेत
मानव तस्करीको आरोप लागेका एमाले नेता अधिकारी पक्राउ
पूर्वमन्त्री अधिकारी पक्राउ, मानव तस्करीको कसुरमा अनुसन्धान थालियो
साइबर ठगी बढ्दो : १९ देखि ३० वर्षका युवाहरू ठगीमा
बालिका करणी आरोपी साढे पाँच महिनापछि पक्राउ
रविले ‘अन्याय’ गरेका एसएसपीले अहिले पाउलान् न्याय ?
लामिछानेलाई भैरहवा पुर्याइयो, विमानस्थल बाहिर रास्वपाका कार्यकर्ताको प्रदर्शन
सरकारी वकिलको कार्यालयमा रवि लामिछानेको बयान शुरु
३ सय किलो गाँजा सहित कृषि फर्मका संचालक मनिराज पक्राउ
प्रतिबन्धित लागुऔषधसहित १२ जना कारोबारी पक्राउ
इरानका सर्वोच्च नेता खामेनीका दोस्रो छोरा उत्तराधिकारी !
उपनिर्वाचन : रास्वपा र एकीकृत समाजवादीबाट न्यून स्थानमा मात्रै उम्मेदवारी