एमालेले महरलाई बनायो दलको प्रमुख सचेतक

काठमाडौं । नेकपा (एमाले) ले सांसद ऐन महरलाई दलको प्रमुख सचेतक नियुक्त गरेको छ।

संसदीय दलका नेता रामबहादुर थापा बादलले महरलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्।

महर बझाङबाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन्।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

पञ्चकन्या गाउँपालिकाले लगाएको चियाको व्यावसायिक उत्पादन सुरु