काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयु)को उपकुलपतिको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेले प्राप्त गरेका छन् ।
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले गत वैशाख ३० गतेको निर्णयानुसार विश्वविद्यालयको रिक्त उपकुलपतिमा दैनिक कार्य गर्नेगरी उनलाई जिम्मेवारी तोक्नुभएको हो । उनी सो विश्वविद्यालयको कानुन सङ्कायका पूर्वडीन हुन्। आजैदेखि उनले कार्यभार पनि सम्हालेको केयुले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)
सम्बन्धित समाचार
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा चिकित्सा शिक्षाविद् अग्रवाल नियुक्त
एसईईको नतिजा आज सार्वजनिक गर्ने बोर्डको तयारी
बल्खु क्षेत्रमा एक व्यक्तिको शव फेला
मन्त्रिपरिषद बैठक सिंहदरबारमा जारी
संघीय संसद बैठक २८ वैशाखदेखि बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश
राममन्दिर नजिकै ३६ ह्यान्ड ग्रिनेट ३ थान फेला
राष्ट्रपति पौडेलले गरे मन्त्रिपरिषद् हेरफेर
देशै टप्ने सिन्धुली फिक्कलका सामुदायिक विद्यालयको नतिजा






