सिडिओसहित २३ सहसचिव र उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित २३ जना सहसचिव तथा उपसचिव तहका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। गृहका १४ सहसचिव र ९ उपसचिवको सरुवाको सरुवा भएको छ भने १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर भएका छन् । मन्त्रालयले भदौ १८ गतेको निर्णयअनुसार मन्त्रालय र विभिन्न जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो।
हेर्नुस् को कहाँ ?

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

epaper

ताजा समाचार

सिडिओसहित २३ सहसचिव र उपसचिवको सरुवा