काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज आइतबार बिहान बस्दै छ ।
सभापति रवि लामिछानेको सभापतित्वमा आज बिहान ११ बजे रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालय बैठक बस्ने पार्टी प्रवक्ता जगदीश खरेलले बताए ।
बैठकमा समसामयिक विषयमा छलफल हुने रास्वपाका प्रवक्ता खरेलले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
सदस्यता नवीकरण गरेकालाई महाधिवेशनमा सहभागी गराउन शाहीको माग
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
जेनजी शहीद दिवसः सरकार औपचारिकतामै, असन्तुष्टि सडकमै
राष्ट्रिय पीडालाई राजनीतिक हतियार बनाउने छुट कसैलाई छैन : रास्वपा सभापति लामिछाने
कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छ : मन्त्री गौतम
विवादको थेग्न नसक्दा ५ वर्षमा ६ मन्त्रीको राजीनामा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पदाधिकारी, सदस्य र प्रदेश सभापतिलाई अनिवार्य उपस्थित हुन सर्कुलर
प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेपछि दुर्गा प्रसाईं पक्राउ





