काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको बडादसैँको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले यस वर्षको दसैँको शुभ साइत बिहान १० बजेर २६ मिनेटमा गुरू पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् ।
आफूले टीका ग्रहण गरेपछि उनले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि टीका र जमरा लगाइदिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)
सम्बन्धित समाचार
फेरि सुर भयाे वर्षा, मधेशबाहेकका प्रदेशमा शुक्रबारसम्म धान नकाट्न अपिल
बडा दसैँको टीका सुरु
कांग्रेस विभाजन भएको निधिद्वारा औपचारिक घोषणा
२१ किलो सुनसहित ३ चिनियाँ नागरिक पक्राउ
नदी कटानले गजुरीको गलौँदीमा सडक भासियो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान
बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन
तीन महिनापछि सुदूरपश्चिममा आयो ३७ अर्ब ७० करोडको बजेट






