काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनअन्तर्गत जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको पहिलो खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको हो ।
जनकपुरका लागि मोइन अलिले अविजित ५८ रन बनाए । उनलाई सैफ हसनले ४० रन बनाएर साथ दिएका थिए ।
यसअघि टस जितेर ब्याटिङमा ओर्लिएको काठमाडौंले १९.३ ओभरमा १० विकेटको क्षतिमा ११५ रन बनाएको थियो । काठमाडौंलाई सस्तैमा समेट्न जनकपुरका युवा बलर चार विकेट लिएका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)
सम्बन्धित समाचार
९ दिनमै क्यान बाेर्ड सदस्यबाट गुञ्जन शाहलाई हटाइयो
क्यानको पछिल्ला कामबाट आईसीसी प्रभावित छ: पारस खड्का
एनपीएलका सबै खेलमा डीआरएस लागू हुने
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान
फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
आजदेखि एनपीएल, प्रधानमन्त्रीले दिए शुभकामना
रन र विकेटको रोमाञ्चबीच एक्स्ट्रिमले ल्यायो उत्कृष्ट खेलाडीलाई चाँदीको बल
एनपीएल ३ : आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने






