बारामा गोली चल्दा एक जना घाइते भएका छन । फेटा गाउपालिकामा अस्पताल उद्घाटनको विषयलाई लिएर प्रहरीले गोली चलाउदा अजित पासवान घाइते भएका हुन । घटनाका क्रममा प्रहरीले बल प्रयोग गरेको बताइएको छ।
अस्पतालको विषय लिएर स्थानीय बीच दोहोरो झडप हुदा स्थिति नियन्त्रण गर्न गोली चलेको हुन सक्ने अनुमान गरिएको छ । अस्पताल उद्घाटनलाई लिएर उत्पन्न विवादले उग्र रूप लिएपछि झडपको अवस्था सिर्जना भएको हो।
प्रहरीको गोली लागेर २ जना घाइते भएको जानकारी प्राप्त भएको छ । घाइतेको उपचारको लागि विरगज लगिएको छ । घटनाको विषयमा प्रमुख जिल्ला अधिकारी लगायत प्रहरी अधिकृतको फोन न उठदा के कारणले गोली चलेको खुल्न सकेको छैन । घाइतेको विवरण आउन बाकी रहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 2 times, 1 visits today)
सम्बन्धित समाचार
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु
आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
बाजुराको चारवटा वडा अझै सडक सञ्जालको पहुँच बाहिर
पचास वर्षदेखि तरकारी तथा फलफूल व्यवसायीद्वारा निरन्तर अष्टयाम
एनपीएल ३ : आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने
जमिनमुनि गाडिएका तीनवटा ड्रममा करोडौँ रुपैयाँ
मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल
स्याङ्जामा आलुमा आत्मनिर्भर बनाउन अनुदान






