काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिइएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अशोककुमार क्षेत्रीका अनुसार रिट निवेदन दर्ताको प्रक्रियामा छ । राष्ट्रिय जेन जेड नागरिक अभियानका तर्फबाट संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले संयुक्त रूपमा रिट निवेदन दिएका हुन् ।
नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा डोल्मालाई विधि र प्रक्रिया विपरीत उपाध्यक्ष नियुक्त गरिएको जिकिर निवेदकहरूले गरेका छन् । उनीहरूले सोही आधारमा नियुक्तिसम्बन्धी निर्णय बदर गर्न माग गरेका हुन् ।
तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)
सम्बन्धित समाचार
छठको तयारीमा जनकपुरधाम, प्रधानमन्त्री बालेन पनि आउने
घरमै सुतिरहेकी महिलामाथि हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु
मधेशका मुख्यमन्त्री यादवद्वारा राजीनामाको घोषणा
यी हुन् चीन प्रस्थान गरेका रास्वपाका २० सांसद
इनम सापकोटामाथिको अनुसन्धान पारदर्शी नभएको एमालेको आरोप
दानबहादुर कार्कीको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश
विस्तृत शान्ति सम्झौताका २० वर्ष : १६ सरकारले पनि दिएन पीडितलाई न्याय
भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री बालेन





