पाल्पाको रामपुरमा नेपाली काँग्रेस विजयी


पाल्पा । रामपुर नगरपालिकमा नेपाली काँग्रेसका रमण बहादुर थापा नगर प्रमुखमा विजयी भएका छन् । उप प्रमुखमा पनि नेपाली काँग्रेसकै बालकुमारी थापा विजयी भएकी छिन् । नगरप्रमुख रमण बहादुर थापाले निटकत्म प्रतिद्धन्दी नेकपा एमाले शिव अर्यालले भन्दा २७३ मत बढी ल्याएर विजयी भएका हुन् । थापाले १०३०७ मत र अर्यालले उम्मेदवार १०८३ मत प्राप्त गरेका थिए ।

उपप्रमुखमा बालकुमारी थापाले निटकत्म प्रतिद्धन्दी नेकपा एमालेका दुर्गा देवी रानाले भन्दा ५७ मत बढी ल्याएर उपप्रमुखमा विजयी भएकी हुन् । थापाले १०३०७ र रानाले १०२५० मत प्राप्त गरेका छन् । नगरप्रमुखको उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र ढकालले १६८ मत प्राप्त गरेका थिए । १० वडा मध्ये नेपाली काँग्रेसले ७ वडा प्यालन सहित जितेको छ । नेकपा एमालले ३ वडा प्यालन सहित जितेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 284 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदानको ७२ घण्टा अघि सिमा नाका सिल हुने