Monday, April 12, 2021
Home सौजन्य

सौजन्य

अब पालो हल्ककी बहिनीको

दि तपाईं अंग्रेजी फिल्म, खासगरी मार्वेल सिनेमेटिक युनिभर्सबारे चासो राख्नुहुन्छ भने ‘हल्क’को अर्थ त पहिल्याइ रहनै परेन । अब यो सोच्नूस्, के हुन्छ ?...

ऋतिकको कार घरजस्तै

नामै काफी छ, ऋतिक रोशन । उनको जीवनशैली त अझ रोचक छ । कैयौं प्रशंसक ऋतिकको जीवनशैली झा“क्न उत्तिकै आतुर छन् । उनको घर...

तिमीलाई के थाहा भोकको अर्थ ?

दिनको चारपटक मिष्ठान्न खान्छौ एकैदिन नपाउँदा भोक लाग्यो भन्छौ तिमीलाई के थाहा ? भोक के हो ? मलाई सोध, ‘भोक के हुन्छ ?’ उत्तर तिमीले पाउँनेछौं । हप्ताबढी अन्न...

महिला हिंसा दर्शाउने ११ तस्विर (फोटोफिचर)

काठमाडौं । अहिले एउटा फोटोस्टोरि सामाजिक संजालमा चर्चाको विषय बनेको छ । नेपालमा बढ्दै गएको महिला हिंसालाई इंगित गर्ने गरी ११ ओटा तस्वीरमा प्रस्तुत...

लोभलाग्दो ‘बाहुबली’ झरना

काभ्रेपलाञ्चोक । रोसी गाँउपालिका–२ काफलडाँडा स्थित तीनधारे झरनाको चर्चा एकाएक चुलिएको छ । केही समय अघिसम्म गुमनाम झरना हेर्न दैनिक हजारौँ मानिस आउजाउ गर्न...

रोग प्रतिरोधात्मक क्षमता बढाउन के गर्ने ?

कोरोना भाइरस संक्रमण दैनिक बढ्दै गएको छ । प्रतिरक्षा प्रणाली सुधार गर्न कुनै जादुको गोली छैन । मात्र तपाईंको स्वस्थ जीवनशैली नै उत्तम रक्षा...

स्वयम्भु अर्थात तिम्रो ब्रम्हान्ड (फाेटाेफिचर)

 काठमाडाैं । काठमाडौं कुनै बेला उपत्यका थिएन, किंवदन्ती अनुसार यो त ताल थियो । मञ्जुश्री नामका एकजना तपस्वी पहाडको शीरैशीर यात्रारत थिए । तल...

रचना रिमाल : २ महिनामा ४० गीत रेकर्ड

काठमाडौं । रचना रिमाल नेपाली संगीत क्षेत्रमा उदाउँदो नाम हो । रचनालाई अहिले फोटो फिरिममा..., मिनरल वाटर..., पहिलो पल्ट भेट हुँदा..., सुनन पियारी...जस्ता थुप्रै...

विद्यालयमा होइन, अब विद्यार्थीको घरघरमै शिक्षक

बर्दिया । मुलुकमा कोरोना कहर अझै कायमै छ । कोरोना कहर सुरु भएयता ५ महिना देखि विद्यालय बन्द छन् । पठनपाठन ठप्प छ ।...

नेपाली फिल्म‘ऐना झ्यालको पुतली’ बुसानको मुख्य प्रतिस्पर्धामा

काठमाडौं । सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छनोट भएको छ । सोमबार भर्चुअल प्रेसमिटसँगै...

भेन्टिलेटरको विकल्प ‘हाई फ्लो नेजल क्यानुला’

काठमाडौं । नेपालमा १० माघमा पहिलोपटक कोरोना भाइरस संक्रमण पुष्टि भयो । सुरुवातको महिनामा संक्रमितलाई कुनै लक्षणपनि देखिएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

प्रकृतिमय संग्रहालय

गुरुङ समुदायका ग्रामीणबस्ती गोरखा वारपाक । लाप्राकजस्ता रमणीय गाउँ । सफा वातावरण, होमस्टे सुविधा, सडक विस्तार । घले तथा गुरुङ जातिको संस्कृति, रहनसहन र...

सुस्मिताको विलाप

भो जाने सपना नदेख अबता छोरी त्यो घर महाँ भन्दैथ्यौं जननी तथापि किन हो बिर्सिएर आए यहाँ मिल्लने त्यो सुखको छमास नहुँदै छोडेर जाँदा पति यो मनको...

खै कहाँ गए मान्छे ?

आज सहर सुनसान छ र म भौतारिरहेको छु मान्छेहरूको खोजीमा । त्यही चोकको चियापसल हो बिहान सयौं मान्छे जमघट हुने देशको गफ हुन्थ्यो विदेशको गफ हुन्थ्यो राजधानी र सिंहदरबारको गफ हुन्थ्यो...

विपदमा लाखौँको बजेट, कहाँ खर्च भयो ? विवरण नै छैन

काभ्रे । मण्डनदेउपुर नगरपालिका वडा नं १० का १२ वर्षीय बालक अभिषेक नेपालीलाई गएको असार २६ गते शुक्रबार दिउँसो ३ बजे पौडी खेल्न गएका...

भुजुङ गाउँ : जहाँ गाउँले आफ्नो कानुन आफै बनाउँछन्

लमजुङ । लमजुङमा रहेका प्रायः गुरुङ गाउँमा सरकारको ऐन कानुन भन्दा आफैद्वारा निर्मित कानुन पालना गर्ने प्रचलन वर्षौंदेखि चलिआएको छ । त्यसका लागि गाउँलेहरूले...

स्याल र चिलकाे मित्रतापछि सुरु भएकाे थियाे जितिया

जनकपुरधाम । मिथिलाञ्चलको प्रमुख पर्व जितियाको दोस्रो दिन विहानै दही च्युरा खाने चलन रहेको छ । विहान पौने ४ बजे घरका सबै सदस्य एकठाउँ...

काठमाडौंमा यस्तो देखियो चहल पहल (फोटोफिचर)

काठमाडौं । एक महिना लामो निशेधाज्ञा खुलेको पहिलो दिन विहानै देखी उपत्यकाका सडकमा चहल पहल सुरु भएको छ । काठमाडौका सडक सवरी साधनले भरिभराउ...

सान्जेन भ्यालीकाे साैन्दर्य (फाेटाेफिचर)

काठमाडौं । कोरोना भाइरसको महामारी बिच रसुवाको आमाछोदिङ्मो गाँउपलिका आफ्नो क्षेत्रको सान्जेन भ्यालीलाई नयाँ पर्यटकीय गन्तव्य बनाउने प्रयासमा जुटेका छन् । गाउँपालिकाले सान्जेन भ्यालीलाई...

उनको कोठा

मिर्मिरे उज्यालो । देख्नुभन्दा बढी छामछुम् गर्नुपर्ने परिवेश । झिलिक्क हुन्छ, छिनमै दृश्य क्षणभंगुर बन्छ । आकाशमा टिल्पिलाइरहेको अर्धजूनको उज्यालो कोठाभित्र अलिअलि पग्लिरहेको छ...

‘के तिमीलाई केटी चाहिन्छ ?’

साँझ पर्दानपर्दै वातावरण बत्तिले धपक्कै बल्यो । ठुल्ठुला बिल्डिङहरू ज्योतिपुञ्जमा बदलिए । सडक उस्तै उज्यालो । टहलिन बाहिर निस्केँ । काठमाडौँको जाडो थिएन त्यहाँ...

तोरीबारी र पछ्यौरी

हेर त, ऊ त्यो तोरीबारी छ नि जहाँ हामीले माया साटासाट गरेको ठाउँ सँगसँगैको तोरीबारी हेर त तिम्रो पछ्यारी अल्झिएको घारी अनि मैले, सुस्तरी पछ्यौरी तान्दा हल्का च्यातिएको थियो नि त्यो...

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चहल पहल (फोटोफिचर)

काठमाडौं । कोरोना संक्रमणका कारण पाँच महिना देखि बन्द रहेको अन्तराष्ट्र्रिय उडान बुधवारदेखी सुचारु भएको छ । अन्तराष्ट्र्रिय उडान सुरु भए संगै काठमाडौंको त्रिभूवन...

जहाँ अझै सर्पले डस्दा चुसेर उपचार गरिन्छ

घाेराही । घोराही उपमहानगरपालिका–१४ झिगौराकी मोती चौधरीलाई सर्पले डस्यो । स्थानीयको सल्लाहमा उनको चुसेर विष निकाल्ने विधिबाट उपचार गरियो । उपचार गर्ने व्यक्ति आइपुग्दासम्म...

महिला भलिबलको चार दशक

काठमाडौं । भलिबल नेपालको माटो सुहाँउदो खेल हो । नेपालमा भलिबल खेल्न थालेको ७८ वर्ष पुरानो दस्तावेज छ । १९९९ मा जनस्तरमा त्रिचन्द्र कलेजमा...

जसको क्यामरामा देश कैद छ

भक्तपुर । घुमन्ते फोटो पत्रकार भरतबन्धु थापा क्यामरासँग पौठेजोरी गरिरहन मन पराउनेमध्ये हुन् । लकडाउन वा कोरोना संक्रमण नभइदिएको भए अहिले उनलाई भक्तपुरको घरमा...

पीसीआर परीक्षण कहाँ र कसरी गर्ने ?

सरकारले कन्टयाक्ट ट्रेसिङ जिम्मावारी स्थानीय तहलाई दिएको छ । पीसीआर परीक्षण गर्नलाई कुनै न कुनै कारण हुनुपर्छ । पीसीआर परीक्षणका लागि कुनै न कुनै लक्षण...

जोरपाटी–सुन्दरीजल सडककाे दुरावस्था (फाेटाेफिचर)

काठमाडाैं । जोरपाटी–सुन्दरीजल सडक खण्डको ७ किलोमिटर सडक निर्माणका लागि ५४ करोडमा आशीष÷सिएम जेभीसँग २०७३ सालमा भएको ठेक्का सम्झौता भएको थियो । २०७५ साल...

अझै ७४ प्रतिशत जनता स्वच्छ उर्जा बाहिरै

काठमाडौं । नेपालमा अझै ७४ प्रतिशत जनताले जैविक ऊर्जाबाट नै खाना पगाउने गरेको पाइएको छ । नेपालमा २५ प्रतिशत जनसंख्या अझै विद्युतको पहुँचभन्दा बाहिर...

हिरालालकाे दुख : गीत सुनाउन गाउँ जाँदा काेराेना सार्छ कि भन्दै तर्किन्छन्

धनकुटा । उमेरले ६० काटेका हिरालाल गन्दर्भले सारंगी रेट्दै हिडेको ४७ वर्ष भयो । धनकुटाको विहिवारे हटिया नजिक परिवारसँगै वस्दै आएका उनले अहिले जति...

कविता : मैले सोचेजस्तो हुने भए

हत्या हिंसा द्वन्द्व लुटपाट चोरी बलात्कार अपराधै अपराध उफ ! किन जन्मे होलान् यी शब्दहरू कसैले प्रयोग गर्नै नपर्ने भए यी शब्दहरू यो जात र ऊ जात भन्ने शब्दै लोप भैदिए यो धर्म र...

कोरोना टिप्स : यस्ताे छ तनावमुक्त हुने तरिका

काेरोना महामारी मानिसका लागि तनावपूर्ण बनेको छ । नयाँ रोग विषयमा डर र चिन्ता हुनु स्वभाविकै हो । विशेषगरी, बालबालिका र वयस्कमा यसले नकारातमक...

प्रमुख

भर्खरै

कांग्रेस केन्द्रीय समिति बैठक वैशाख ५ गते

काठमाडाैं ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ५ गते बस्ने भएको छ । आजका लागि निर्धारित बैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका...

जनमत पार्टीको अध्यक्षमा पुनः सिके राउत

जनकपुरधाम । जनमत पार्टीको अध्यक्षमा पुन : डा. सीके राउत निर्विरोध निर्वाचित भएका छन् । जनकपुरको बाह्रबिघा मैदानमा सम्पन्न प्रथम महाधिवेशनले अध्यक्षमा राउत र...

भारतबाट फर्किएका ४३ जनामा देखियो कोरोना, एकजनाको मृत्यु

धनगढी । कैलालीमा ५० बर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीको मृत्यु भएको हो । अस्पतालको कोभिड अस्थायी...

धेरै पढिएका

ई-पेपर

HAMRO PATRO

(Visited 41 times, 1 visits today)