गुल्मीका स्थानिय तहले बनाए अक्सिजनसहित आइसोलेशन
गुल्मी । दोस्रो चरणको कोरोना नियन्त्रणमा गुल्मीका स्थानीय तहहरुले सक्रियता बढाएका छन् । हरेक स्थानीय तहले छुट्टाछुट्टै योजनाका साथ कोरोना नियन्त्रणमा लागेका हुन् । अधिकाशं स्थानीय तहले आइसोलेशन बनाइसकेका छन्…

