काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर आएपछि सभामुख डीपी अर्यालले विपक्षीलाई पेलेरै संसद बैठक अघि बढाएका छन् । विपक्षी दल नेकपा एमाले र नेकपाका सांसदहरूले संसदमा प्रधानमन्त्री शाहको उपस्थिति अनिवार्य गराउन माग गर्दै आएका थिए ।
श्रम संस्कृति पार्टीका सांसदहरूले त विगत केही दिनदेखि पम्प्लेट टाँसेरै विरोध जनाउँदै आएका छन् । बैठकको सुरुदेखि नै प्रधानमन्त्रीको खोजी गरेका विपक्षी सांसदहरूले निरन्तर बैठक अवरुद्ध गरेपछि सभामुख अर्याल प्रधानमन्त्रीसँग भेट गर्न पुगेका थिए ।
प्रधानमन्त्रीसँगको भेटपश्चात् फर्किएर पुनः बैठक सुरु गरे पनि विपक्षी सांसदहरू वेल नजिकै नाराबाजीमा उत्रिए । तर, विपक्षीको कुरा नसुनी सभामुख अर्यालले बैठक अघि बढाएका हुन् ।
तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)
सम्बन्धित समाचार
संघीय संसद् सचिवालयका ट्रेड युनियन खारेज
प्रतिनिधिसभा बैठक विपक्षी दलहरूको अवरोध
गुरुङको नेतृत्वमा कांग्रेस अनुशासन समिति पुनर्गठन
पत्रिका बन्द गर्न सांसद खरेललले दिएको धम्कीप्रति महासंघको आपत्ति
एमाले अध्यक्ष ओलीले बोलाए सचिवालय बैठक
राष्ट्रपति पौडेलले गरे मन्त्रिपरिषद् हेरफेर
प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित
रास्वपाले सांसदलाई दुई दिने प्रशिक्षण दिने






