काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ ।
भोटेकोशी बाढीका सम्बन्धमा उद्धार र राहतका लागि समन्वय गरी आवश्यक निर्देशन दिन प्रधानमन्त्री वालेन्द्र शाहले केही बेर अघि मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका थिए ।
प्रधानमन्त्री शाहको अध्यक्षतामा यसअघि आजै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको थियो । सो बैठकमा उनले नेपाली सेनाबाट उक्त बाढीका ’boutमा आवश्यक ‘ब्रिफिङ’ लिएका थिए ।
त्यस लगत्तै उनले आगामी कदम’bout सरोकार भएकाहरूलाई उद्धार र राहतका काममा खट्न निर्देशन पनि दिएका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)
सम्बन्धित समाचार
देउवाकै नेतृत्वमा कांग्रेस अगाडि बढ्छ: शशांक कोइराला
सुदूरका मुख्यमन्त्री भट्टले लिए शपथ
विद्युतीय चुलो प्रवर्द्धनमा जोड
सभापति थापाको नेतृत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन
विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
बागमतीको मुख्यमन्त्रीमा थापा नियुक्त
प्रधानमन्त्री शाह काठमाडौं प्रस्थान
रास्वपा सभापति लामिछाने चीन जाने मिति तय






