काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो १ बजे

काठमाडौँ। नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ । बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्न लागेको हो ।

कार्यसम्पादन समितिको शनिवारको बैठकमा १७ जना नेताहरूले आ-आफ्नो धारणा राखिसकेका छन् ।

शनिवारको बैठकमा पार्टी सभापति गगन थापाले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन, पीडितहरूसँग भेटघाट र छलफल पश्चात् त्यहाँका यथार्थ वस्तुस्थिति’bout जानकारी गराएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

epaper

ताजा समाचार

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो १ बजे