काठमाडौँ । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएपछि दानबहादुर कार्की मन्त्रिपरिषद्को निर्णयविरुद्ध अदालत जाने तयारी गरेका छन ।
भर्खरै सम्पन्न मन्त्रिपरिषद् बैठकले कार्कीलाई पदबाट बर्खास्त गर्दै अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो ।
सरकारको निर्णय सार्वजनिक भएलगत्तै कार्कीले आफूनिकट व्यक्तिहरूसँग कानुनी उपचार खोज्ने प्रतिक्रिया दिएका छन । ‘सरकारले पहिलेदेखि अप्ठेरो पारिरहेको थियो। म कानुनी लडाइँमा जान्छु।’ उनले आफूनिकट व्यक्तिहरूसँग भनेका छन्।
तपाइको प्रतिक्रिया
(Visited 246 times, 1 visits today)
सम्बन्धित समाचार
स्थानीय निर्वाचनको समय तालिकासँग मिलाएर काँग्रेसका प्रदेश र जिल्ला अधिवेशन गरिने
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण आज
कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने
सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल
पक्राउ पत्रकारलाई रिहा गर्न प्रधानमन्त्री शाहकाे निर्देशन गएकाे छः प्रेसबिज्ञ दाहाल
डीडीसीका तत्कालीन महाप्रबन्धक झा पक्राउ
न्यायाधीशवारे प्रकाशित समाचारप्रति सर्वोच्चको ध्यानाकर्षण
कुनै कार्डमा बिश्वास राख्दैन बालेन सरकार






