काठमाडौं, । आईजीपीमा पुनर्बहालीको माग गर्दै पूर्वआइजिपी दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन् । सरकारले आईजीपीबाट हटाएपछि पुनर्बहालीको माग गर्दै उनी बिहीबार सर्वोच्च पुगेका हुन् ।
कार्कीले आफ्नो पदावधि १७ महिना बाँकी छँदै नियम र कानुनविपर्ीत पदबाट हटाएको भन्दै उनले रिट निवेदन दिन लागेका हुन् । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले १५ मिनेटको समयभित्रै मन्त्रिपरिषद् बैठक राखेर बुधबार कार्कीलाई हटाउँदै एआइजी मनोजकुमार केसीलाई आइजिपी नियुक्त गरेको थियो ।
कार्कीले बर्खास्त गर्ने कानुन नभएपछि सरकारले उनलाई पेण्डुलम बनाउन प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय विशेष सल्लाहकारको दरबन्दी सिर्जना गरिएको छ । ३० वर्षअघिको इतिहास दोहोर्याँउदै रास्वपा सरकारले बहालवाला आइजिपीको पद खोसेको हो ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
स्थानीय निर्वाचनको समय तालिकासँग मिलाएर काँग्रेसका प्रदेश र जिल्ला अधिवेशन गरिने
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण आज
कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने
सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल
पक्राउ पत्रकारलाई रिहा गर्न प्रधानमन्त्री शाहकाे निर्देशन गएकाे छः प्रेसबिज्ञ दाहाल
डीडीसीका तत्कालीन महाप्रबन्धक झा पक्राउ
न्यायाधीशवारे प्रकाशित समाचारप्रति सर्वोच्चको ध्यानाकर्षण
कुनै कार्डमा बिश्वास राख्दैन बालेन सरकार






