काठमाडौं । एसिसी महिला यु १९ एसिया कपको जारी खेलमा नेपालले ब्याटिङ गर्ने भएको छ । समूह चरणको दोस्रो तथा अन्तिम खेलमा भारत विरुद्द नेपालले पहिला ब्याटिङ गर्ने भएको हो ।
मलेसियाको बायोमास ओभलमा जारी खेलमा भारतले टस जितेर फिल्डिङको निर्णय लिए पछि नेपाल ब्याटिङमा उत्रिन लागेको हो । पाकिस्तानलाइ हराएका नेपाल र भारत दुवै टोलीले सुपर फोरमा स्थान सुरक्षित गरिसकेका छन् ।
कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनप्रेरित नेपालले पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो । पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो भने पाकिस्तानसँगको पहिलो खेलमा भारतले ९ विकेटले बिजयी हासिल भएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)
सम्बन्धित समाचार
एनपिएलः जनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
कर्णाली याक्सको पहिलो जीत
लगातार ३ खेल हारेको लुम्बिनी पहिलो पटक बिजयी
राष्ट्रियसभालाई प्रतिनिधिसभाको १३ गोल
एडीबी-नेपाल सहकार्यका ५ दशकवारे फोटो प्रदर्शनी
गोरु जोतेको मैदानमा जोतिँदै इलाम गोल्डकप
एनआरटी इलाम गोल्डकपको सेमिफाइनलमा
रेडस्टार इलाम गोल्ड कपको अन्तिम चारमा
जनकपुर बोल्ट्सले प्लेअफमा पुग्ने पहिलो टोली
एनपिएलः जकपुरविरुद्धको जितले चितवनको प्लेअफ पुग्ने सम्भावना बलियो