काठमाडौं । गायिका बबिना किरातीले आफ्नो स्वरमा नृत्य प्रधान गीत ‘सोह्र वर्षे जोवन…’को भिडियो सार्वजनिक गरेकी छिन् । जानु काम्वाई सिम्बुले लेखेको यो गीतमा सुमन राईको संगीत र अमोस तामाङको संगीत संयोजन रहेको छ ।
गीतको भिडियो जानु काम्वाङ लिम्बु च्यानलबाट सार्वजनिक गरिएको छ । गीतको भिडियोमा अभिनेता यसराज गराच, अभिनेत्री विना राउतको नृत्यसँगै रोमान्स प्रस्तुत छ । जसमा तेन्जु योञ्जनको पनि अभिनय छ ।
रोशन विकेले नृत्य कोरियोग्राफी गरेको यो गीतको भिडियोलाई युगल पोमोले निर्देशन गरेका हुन् । जसमा अनिल कुमार महर्जनको सम्पादन तथा रंग संयोजन रहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)
सम्बन्धित समाचार
महंगियो चलचित्र सम्बन्धी संघ संस्थाका उम्मेदवारी दस्तुर
चलचित्र ‘आइ एम जीत बहादुर’ शीर्ष गीत सार्वजनिक
७९ औँ कान्स फेस्टिभल सुरु, पिटरलाई ‘पाल्मे डी’ओर’ पुरस्कार
मुख्यमन्त्री विजयले प्रेमिकाको चलचित्रलाई खोले बिहानी सो
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत सार्वजनिक
कलाकार फेरबदलका कारण ३९ दिनमा सकियो ‘जलाकी’
‘मालती मंगले’ र ‘गुरुआमा’ चालेनन्, ‘लालीबजार’ नाफातिर
निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान






