काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरीको पोशाक खरिदका विषयमा अध्ययन गर्न उपसमिति गठन गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले रास्वपा सांसद मनिष झाको संयोजकत्वमा नौ सदस्यीय अध्ययन उपसमिति गठन गरेको हो ।
उपसमितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही छन् ।
उपसमितिलाई निर्वाचन प्रहरीको पोशाक खरिदमा अनियमिता भएको भन्ने’bout परेको उजुरीको अध्ययन गरेर प्रतिवेदन पेस गर्न भनिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
अघि बढ्यो बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. वाग्लेलाई
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि फ्लाई दुबईले नियमित उडान गर्ने, यसरी गरिँदै छ स्वागत
दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
खुम्बु क्षेत्रमा हिमपात, सात विदेशी पर्यटकको उद्धार
बागलुङमा पहिरोमा पुरिएर एकै घरका चार जनाको मृत्यु, पाल्पामा दुईको मृत्यु, तीन बेपत्ता
आज प्रतिनिधिसभाको बैठक बस्दै, दुई समितिको बैठक पनि बस्दै





