काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार तीन सय रुपैयाँ र चाँदीको मूल्य ७० रुपैयाँले बढेको हो।
आइतबार प्रतितोला दुई लाख ७२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर दुई लाख ७४ हजार ३०० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
आइतबार प्रतितोला तीन हजार ६५० रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर तीन हजार ७२० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
आइतबार सुनचाँदी दुवैको मूल्यमा भारी गिरावट आएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्यमा उतारचढावसँगै नेपालमा पनि त्यसको प्रभाव परेको हो ।
तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)
सम्बन्धित समाचार
एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने
राष्ट्र बैंकको वेबसाइट बन्द, सामाजिक सञ्जालबाट सूचना प्रवाह गरिने
दसैं बिदापछिको पहिलो कारोबार दिन झन्डै साढे ४ अंकले घट्यो नेप्से
विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट
एनआईएमबी र प्रभु बैंकका सिइओलाई गभर्नरकै ‘संरक्षण’
३३ अंकले बढ्यो नेप्से, साढे सात अर्बको कारोबार
सुन तोलामै ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि घट्यो
कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी






