Saturday, April 17, 2021
Home Breaking News

Breaking News

आफ्नै विद्यार्थी करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

बझाङ । आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा...

बागलुङमा हिंसात्मक झडप, दुई युवाको मृत्यु, १० बढी बेपत्ता भएको अनुमान

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ लागेको होली मेलामा युवाबीच भएको झडप हुँदा दुई युवाको मृत्यु भएको छ । ति दुई युवको झडपका क्रममा...

इलाममा आठ महिनामा ३ सय ३० सम्बन्ध विच्छेद

इलाम । जिल्ला अदालत इलाममा फागुन मसान्तसम्म ७ सय ६ थान मुद्दामा ३ सय १० थान सम्बन्ध बिच्छेदका मुद्दा रहेको पाइएको छ । त्यसमध्ये...

निर्मला प्रकरणको अनुसन्धान अन्तिमतिर : प्रहरी

धनगढी । दुई वर्षअघि भएको कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान अन्तिमतिर पुगेको छ । लामो समयदेखि घटनाको सुक्ष्म तवरले अनुसन्धान...

मेलम्चीको पानी वितरण सुरु

काठमाडौं । लामो समयदेखि काठमाडौं उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी वितरण गर्न सुरु भएको छ । आइतबार उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कार्यकारी निर्देशक...

काठमाडौँको तुवाँलो अझै केही दिन स्थिर रहने

काठमाडौं । शुक्रबारदेखि काठमाडौँ उपत्यकाको आकाशमा एक्कासी बाक्लो तुवाँलाले ढाकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र...

संघीयता कार्यान्वयनका लागि रणनीति र कार्यनीति तयार

काठमाडौं । सरकारले संघ प्रदेश र स्थानीय सरकारबीचको प्रशासनिक अन्तर्सम्बन्ध सुदृढ गर्दै संघीयता कार्यान्वयन सहजीकरणसम्बन्धी रणनीति तथा कार्यनीति तयार पारेको छ । संघीय मामिला तथा...

फेरि २ अर्ब ७३ करोडको राजस्व छली

काठमाडौं नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गर्ने विभिन्न नौ वटा कम्पनीविरुद्ध राजस्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ...

पाँच दिनयता संक्रमित ह्वात्तै बढे

काठमाडौं । कोरोना भाइरस संक्रमित संख्या पाँच दिनयता ह्वात्तै बढेको पाइएको छ । फागुन अन्तिम साता २ अंकमा झरेको संक्रमित संख्या उकालो लागेको हो...

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन

काठमाडाैं ।  नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मष्तिश्कघात भएपछि काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको...

धुलिखेल अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि

काभ्रे ।  निमोनियाका कारण धुलिखेल अस्पतालमा उपचाररत दोलखाका एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा बिहीबार मृत्यु भएका ६२ वर्षीय पुरुषको कोभिड–१९ परीक्षण...

एमाले संसदीय दल बैठकमा नेपाल समूह सहभागी हुने

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा नेपाल–खनाल समूहका सांसदहरुसमेत सहभागी हुने...

मुख्यमन्त्री राउतका पिएसओ असईको दुर्घटनामा मृत्यु

काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतका पिएसओ प्रहरी सहायक निरीक्षक मदनजंग कापरको सवारी दुर्घटनामा मृत्यु भएको छ । आज विहान ३ बजे...

काठमाडौंका धारामा आइतबारबाट मेलम्ची पानी

काठमाडौं । बहुप्रतीक्षित मेलम्ची पानी काठमाडौंवासीका धारामा बल्ल झर्ने भएको छ । सरकारले आइतबारदेखि काठमाडौंका धारामा मेलम्ची पानी छाड्ने तयारी गरेको हो । काठमाडौं...

निर्दयी आमा : तीन वर्षे छोरालाई झुण्ड्याएर मारेपछि भीरबाट हामफालिन्

दैलेख । दैलेखको डुङगेश्वर गाँउपालिकामा आमाले ३ बर्षिया छोराको हत्या गरेर आफुले आत्महत्या प्रयास गरेकी छन् । डुङगेश्वर गाँउपालिका–३ लेक्चा थिरबहादुर थापा मगरकी २९वर्षिय...

ओलीलाई प्रधानमन्त्रीबाट हटाउनु भनेको फलामको च्युरा चपाए जस्तै हो : मुख्यमन्त्री

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अब २ वर्ष केपी शर्मा ओली नै प्रधानमन्त्री हुने बताएका छन् । ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खोज्नु फलामको चिउरा...

सीमावर्ती भारतीय शहरमा जान रोक

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले भारतमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि किनमेलका लागि भारतीय सीमावर्ती शहर रुपैडिया जान रोक लगाएको छ । भारतबाट...

आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ

मकवानपुर ।  मकवानपुर जिल्लाको मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित...

धनकुटा बजार नजिक जंगलमा भीषण आगलागी, बस्ती जोखिममा

धनकुटा । धनकुटा नगरपालिका–६ स्थित हाँडीखर्क सामुदायिक बनमा भीषण आगलागी भएको छ । आज दिउँसो करिब ३ बजेबाट सुरु भएको आगो अझै नियन्त्रण हुँन...

पार्टी मोडालिटीबारे छलफल गर्दैछौँ : प्रचण्ड

काभ्रे । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा केन्द्रीय कमिटीमा छलफल भइरहेको बताएका छन् । पूर्वप्रधानमन्त्री दाहालले...

चोरको निशानामा शनि मन्दिर, नवौं पल्ट चोरी

राजविराज, सप्तरी । राजविराजस्थित शनिदेव मन्दिरमा नवौं पटक चोरी भएको छ । पछिल्लो पल्ट मंगलबार राती चोरले मन्दिरको ढोका फोडेर दान पेटिकामा रहेको करिब...

कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठक चैत २० गते बस्नेछ । पछिल्लो राजनीतिक घटनाक्रम र महाधिवेशनको विषयमा छलफलका लागि...

लोकसेवाका अधिकांश सुझाव अलपत्र

काठमाडौं । योग्यता, निष्पक्षता र स्वच्छतालाई मूलमन्त्र बनाउँदै आइरहेको लोकसेवा आयोगले विगत ६ वर्षमा सार्वजनिक सेवा र प्रशासन सुधारका लागि सरकारलाई ७३ वटा सुझाव...

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फिर्ता भएकी छिन् । राष्ट्रपति भण्डारी र नेपाली...

बसको ठक्करबाट युवतिको मृत्यु भएपछि स्थानियद्धारा प्रहरी कार्यालय घेराउ

टिकापुर । बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीको गोली लागेर दुईजना घाइते भएका छन् । केही व्यक्तिले प्रहरीमाथि हातपात गर्न...

तुलसीपुरमा स्कुलबस पल्टिदा १ जनाको मृत्यु, २० जना विद्यार्थी घाइते

तुलसीपुर । तुलसीपुरको सरैयाडाडाँको चोकमा स्कुल बस पल्टिदा १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । मृत्यु हुनेमा तुलसीपुर १६...

राष्ट्रपतिको बंगलादेश भ्रमणः पर्यटन सहकार्यमा हस्ताक्षर हुँदै

काठमाडौं । बंगलादेश भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग शिष्टाचार भेटवार्ता गरेकी छन् । राष्ट्रपति भण्डारी र बंगलादेशको प्रधानमन्त्री हसिनाबीच सोमबार आपसी...

नेपालमै पहिलो पटक पत्रकारलाई पेन्सन प्रदान

चुरे मकवानपुर । पत्रकार महासंघ मकवानपुर शाखाले नेपालमै पहिलो पटक पत्रकारलाई पेन्सन प्रदान गरेको छ । सोमबार हेटौंडामा औपचारिक कार्यक्रम गर्दै पत्रकार महासंघ मकवानपुरले...

अविश्वासको प्रस्ताव ल्याएर ओलीलाई हटाउन शिक्षामन्त्रीको चुनौति

ललितपुर । शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई अविश्वासको प्रताव पास गरेर हटाउन चुनौति दिएका छन् । उनले सबैभन्दा ठुलो पार्टी...

राजनीतिक उद्देश्य पूरा गर्नका लागि मिडिया सञ्चालन नगर्न सञ्चारमन्त्रीकाे आग्रह

 काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समुदायका निम्ति खोलिएका सामुदायिक रेडियो समुदायप्रति साँच्चिकै उत्तरदायी भए/नभएको बारे समीक्षा गर्नुपर्ने बताएका छन् । सामुदायिक...

फास्ट ट्र्याकको उल्झन: सेनाका २५ र २७ अर्बका ठेक्कामा अनियमितताको आशंका

काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं– तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को २५ र २७ अर्बको दुई वटा ठेक्का प्रक्रियामा अनियमितता भएको आशंकामा संसद्को...

होटल तथा रेस्टुरेन्टलाई कोरोना अवधिको विद्युत् छुट

काठमाडौं । सरकारले होटल तथा रेस्टुरेन्ट उद्योगलाई कोरोना अवधिको तिर्नुपर्ने विद्युत् महसुल शुल्क छुट दिएको छ । सरकारको निर्णयले बन्दाबन्दी घोषणा गरेको मिति ९...

प्रमुख

भर्खरै

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

धेरै पढिएका

ई-पेपर

HAMRO PATRO

(Visited 42 times, 1 visits today)