काठमाडौं । नेपाली प्रहरीको केनद्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली एनसेलको कार्यालयमा पुगेको छ । स्मार्ट टेलिकमको उपकरण खरिद’bout अनुसन्धान गरिरहेको सीआईबीले एनसेल पुगेर छापा मारेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ।
ललितपुरको नक्खुस्थित कार्यालयमा पुगेको टोलीले सचिनलाल श्रेष्ठ र भावना श्रेष्ठको ’boutमा सोधखोज गरेको छ।
यसअघि यही प्रकरणमा सीआईबीले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको थियो।
तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)
सम्बन्धित समाचार
राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
बल्खु क्षेत्रमा एक व्यक्तिको शव फेला
स्रोत नखुलेको रु २७ लाखसहित दुई पक्राउ
मन्त्रिपरिषद बैठक सिंहदरबारमा जारी
कांग्रेसद्वारा संसद समन्वय बोर्डको बैठक आह्वान
संघीय संसद बैठक २८ वैशाखदेखि बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा चिकित्सा शिक्षाविद् अग्रवाल नियुक्त
राममन्दिर नजिकै ३६ ह्यान्ड ग्रिनेट ३ थान फेला






