काठमाडौं । रास्वपा सांसद निशा डाँगी र मुकुल ढकाल विवाह बन्धनमा बाँधिएकी छन् । लामाे समयदेखिकाे प्रेम सम्बन्धलाई दुवैले विवाहमा परिणत गरेका हुन् ।
ढकाल र डाँगीच बिहीबार विवाह सम्पन्न भएकाे हाे । ढकाल र डाँगीकाे विवाहमा रास्वपा सभापति रवि लामिछाने दम्पती झापा पुगेका थिए । मुकुल ढकाल रास्वपाको जग हाल्ने र सुरुवाती दिनमा पार्टीलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिमध्ये एक हुन् ।
तपाइको प्रतिक्रिया
(Visited 4 times, 1 visits today)
सम्बन्धित समाचार
कोपमा कमजोर कूटनीतिः सरकारी टोलीदेखि विज्ञसम्म आफ्नै स्वार्थमा
दानबहादुर कार्कीको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश
जसपा नेपाल त्यागेका नगर उपप्रमुखसहित १८ जनप्रनिधिको पद रिक्त, निर्वाचन आयोगले निकाल्यो सूचना
विस्तृत शान्ति सम्झौताका २० वर्ष : १६ सरकारले पनि दिएन पीडितलाई न्याय
मधेशमा मध्यावधिको जोखिम, नवनियुक्त मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्ने चुनौती
आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट
राजधानी खोज : प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाल एयरलाइन्सको चरम लापरबाही
यौन हिंसा पीडकलाई के सजायको व्यवस्था गर्नुपर्छ ?






