काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘चिनियाँ कार्ड’ सबन्धी अभिव्यक्तिको प्रष्टीकरण दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका ’boutमा बोलाएको बैठकमा अध्यक्ष प्रचण्डले सो प्रष्टीकरण दिएका हुन्।
‘आफू (प्रचण्ड)ले विगतमा पहिला चीन भ्रमण गरेर परम्परा तोडेको बताउँदै चीन कार्ड खेल्न खोजेको भन्ने आसयले नभई मुलुककै राजनीतिक उतारचढावका विषयमा कार्ड खेल्न नहुने भनी अभिव्यक्ति दिएको स्पष्ट गर्नुभयो,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ।
प्रचण्डले गत वर्ष आफू प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौताहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।
तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)
सम्बन्धित समाचार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
बुटवलमा पनि लामिछानेले दिए इन्कारी बयान
कडा सुरक्षाबीच दाेस्राे दिन भैरहवामा रविकाे बयान जारी
प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारी तीव्र, भारत कहिले ?
दुई तिहाई पुर्याएर संविधान संशोधन गर्ने सहमति छः सभापति देउवा
रवि लामिछानेविरुद्ध काठमाडौं अदालतबाट पक्राउ पुर्जी जारी
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
टीआरसी आयोगमा ७० बढीको आवेदन, पदाधिकारी चयनको बाटो खुल्यो
पुथा उत्तरगंगा गाउँपालिकाका-२ मा माओवादीका जगत् घर्ती निर्विरोध निर्वाचित
एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा
रविलाई पाँचौं पटक म्याद थपेर चितवन र काठमाडौं ल्याइने
कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त