काठमाडौं । तिहारपछि सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुन प्रतितोला १२ हजार ६ सय रुपैयाँ घट्दा चाँदी १५५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँ तोकेको छ । यसअघि गत सोमबार २ लाख ८४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यस्तै, आज चाँदी ३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत सोमबार चाँदी प्रतितोला ३ हजार ८५५ रुपैयाँ रहेको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)
सम्बन्धित समाचार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुन तोलामै ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि घट्यो
गभर्नरको मनोमानीमा जागिर दिने संस्थालाई राष्ट्र बैंकको १५ करोड निकासा
अमेरिकी चुनावपछि विश्व बजारमा घट्यो कच्चा तेलको मूल्य
नश्ल सुधारमा एक फड्कोः मुरा भैंसी र बोयर बाख्रा अब मधेशमा पाइने
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक: अर्थमन्त्री डा. वाग्ले
सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्या ३२ लाख ४३ हजार पुग्यो






