खोलाले बगाउँदा सव–इन्जिनियर मुत्यु

भोजपुर । भोजपुरमा खोलाले बगाउँदा सब– इन्जिनियरको मृत्यु भएको छ । टेम्केमैयुङ गाउँपालिका–९ मा पर्ने राउते खोलाले बगाउँदा सव–इन्जिनियर मन्दिप राईको मृत्यु भएको हो ।

बाढीले पुल निर्माण भईरहेको स्थानमा रहेको स्काटरभेटर र पुलको जग बगाउन थालेपछि जोगाउने क्रममा राईलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।

स्काभेटरका ड्राईभर भने हाम फालेर वाच्च सफल भएको प्रहरीको भनाई छ । सव– इन्जिनियर राई भने हाम फाल्ने क्रममा खोलाको भंगालेमा परेपछि बगाएको प्रत्यक्षदर्शीको भनाइ छ ।

बुधबार राती खोलाले बगाएका राईको शव आज बिहान करिब तीन किलोमिटर तल फेला परेको प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा रेणु दाहाल ९२ मतले अगाडी