Wednesday, June 23, 2021
1
Home Featured

Featured

घरको चुलो बन्द भयो, बिरामीलाई खुवाउने औषधी छैन

काठमाडौँ । जमलमा डेरा लिएका काभ्रेका काँइला तामाङ काठमाडौं बस्न थालेको ३० वर्ष भयो । सिंगै काठमाडौं सुनसान भएको पहिलो पटक महसुस् । सँधै...

भक्तपुरको चाँगुनारायणमा रोपाई (फोटोफिचर)

काठमाडौं । भक्तपुरका विभिन्न स्थानमा रोपाई सुरु भएको छ । यसपाली चाँडै वर्षा भएकाले ध्यानको ब्याड राखेका किसानहरु अहिले आ–आफ्नो खेतमा रोपाईमा व्यस्त छन्...

डा. अनुपलाई ‘बिरामी आमा’ को प्रश्न : म मात्रै बाँचेर के गर्नु उहाँ गैहाल्नु भो

काठमाडौं । हजुरबालाई अर्को अस्पतालमा भेन्टिलेटरमा रहेकी श्रीमतीको चिन्ता छ । वास्तवमा हजुरआमा बितिसक्नुभएको उहाँलाई सुनाइएको छैन परिवारसँगको सल्लाहमा । अझै निकै अक्सिजन चाहिने...

अप्सरा दिदी तिमीलाई सेतो सारीमा कसरी हेर्नु ?

  फागुनको महिना थियो । स्कुल लागेको दुई महिना पूरा भएको थिएन । कतिपय विद्यार्थीले किताबमा गाता हाल्न भ्याएका थिएनन् । राम्रो गाता हाल्नेले थपलियाको...

बिरामी र बिरामी कुरुवालाई सित्तैमा मासु भात खुवाउदै युवा

बर्दिया । मुलुक कोरोनाले आक्रन्त छ । कोरोना महामारीलाई नियन्त्रण गर्न जिल्लामा निषेधाज्ञा जारी छ । सडक, बजार र बस्ती सुनसान छन् । अस्पतालहरु...

बिहे भोजपछि फैलिएको कोरोना : दुईको मृत्यु, ९१ मध्ये ७४ संक्रमित

गुल्मी । गुल्मीको कालिगण्डकीमा बिहे भोजपछि फैलिएको कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ७४ जनामा संक्रमण देखिएको छ । कालिगण्डकी गाउँपालिका वडा नम्बर...

ओ भविन ! गाई बाँधिराख है, म आउँछु, गोठालो जान पर्छ

  ट्वीटरमा नारायण अमृतले लेखे । ओहो संखुवासभाः चैनपुर नगरपालिका–११ सातटारेमा गाई चराइँदै । ग्रामीण समाजमा पशुपालन अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । कृषिबाली उत्पादनका लागि पनि...

८० वर्षपछि कुमारीको आसन फेरियो

ललितपुर । ८० वर्षपछि ललितपुरको जीवित देवी कुमारीको आसन फेरिएको छ । रत्नाकर महाविहारमा रहेको कुमारी घरमा जीवितदेवी कुमारीलार्ई विहीबार पहिलो पटक नयाँ आसनमा...

संकटमै कालो बजारी, सामाजिक उत्तरदायित्व खै ?

काठमाडौँ । एकवर्ष यता कोरोना महामारीले विश्वमा डरलाग्दो संख्यामा मानविय क्षति भएको छ । कोरोना महामारीकै कारण उद्योग कलकारखाना राम्रोसँग सञ्चालन हुन नसक्दा लाखौंको...

प्राण माग्नका लागि कारखाना धाउनेहरु (फोटोफिचर)

काठमाडौं । कोरोना संक्रमणले गाँज्दै लगेपछि सर्वसाधारणका लागि अक्सिजन सबै भन्दा महत्वपूर्ण अस्त्र हुन थालेको छ । अक्सिजन मानव जीवनकै प्राण हो भन्ने त...

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

टर्निङ प्वाइन्ट : जो धरहरासँगै पुरिएकी थिइन्

६ वर्ष बितिसक्यो । दिमागबाट ‘त्यो दिन’ मत्थर हुन सकिरहेकै छैन । ‘सपनाको हो कि विपना ?’ बेलाबेला आफैंसँग प्रश्न गर्छिन्, प्रशंसा श्रेष्ठ । दिदी घुमाउन...

शिक्षण अस्पतालको यो टिठ लाग्दो दृष्य (फोटोफिचर)

काठमाडौं । महाराजगञ्जमा रहेको त्रिबि शिक्षण अस्पतालको आइसोलेशन कक्षमा क्षमता भन्दा बढी छन् कोरोना संक्रमित । आइसोलेशन कक्षमा ठाउँ नपुगेपछि कतिपय संक्रमितले पेटीमै उपचार...

‘८४ वर्ष पुगेँ, सरकारले घरमै आएर गुन लगायो’

नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारले सुरु गरेको ८४ वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकलाई उनीहरुको घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रम बाँकेमा प्रभावकारी...

कोरोना संक्रमित पर्यटकलाई स्वागत छ (फोटोफिचर)

काठमाडौं । काठमाडौको क्षेत्रपाटी स्थित होटल टिम्बर हाउसलाई अहिले आइसोलशन सेन्टर बनाइएको छ । जहाँ नेपाल घुम्न आएका कोरोना संक्रमित विदेशी पर्यटकहरु बस्दै आएका...

च्यासलका युवाहरुले बनाए अक्सिजनसहितको आइसोलेशन सेन्टर (फोटोफिचर)

काठमाडौं । च्यासल युवा क्लव, च्यासः मंका खलः(च्यासल टोल सुधार कमिटि)ले अक्सिजनसहितको आइसोलेशन सेन्टर बनाएको छ । च्यासल युवा रेडक्रस सर्कलको सहकार्यमा च्यासल गुठीको...

निषेधाज्ञाको पहिलो दिन : सुनसान सडक (फाेटाेफिचर)

काठमाडाैं ।  निषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यकाका मुख्य सडक सुनसान देखिएका छन् । कार्यालय समयमा सडकमा सवारी चाप देखिए पनि यसपछि भने सवारी साधन...

 दोस्रो लहरले ननिम्त्याओस दुर्दशा

काठमाडौँ ।  काठमाडौँभित्र र बाहिर गर्ने मुख्य नाका कलङ्कीको बुधबार साँझको अवस्था हेर्दा यहाँ सरुवा रोगको महामारी छ भन्ने नै लाग्दैनथ्यो । त्यसैले यहाँ...

दश वर्षमा पनि बनेन पुल

पाँचथर । पाँचथर र तेह्रथुम जिल्लालाई जोड्ने, तमोर नदीको लुमुघाटमा मोटरेवल पुल निर्माणको काम सुरु भएको एक दशक बित्यो । तर, हालसम्ममा कामको प्रगति...

यस्तो रह्यो थिमिमा सिन्दुरे जात्रा (फोटोफिचर)

भक्तपुर । थिमिको वालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा मनाउदै नेवार समुदाय । ३२ खटसहित बालकुमारी मन्दिरको परिक्रमा गराई थिमिका बासिन्दाहरुले एक अर्कालाई दलेर सिन्दुरे जात्रा...

यस्तै यस्तै भएपछि सत्ता गर्लम्म ढल्छ

सत्ताको हार । कुनै पनि समाजमा सुहाउँदो लाग्दैन । सत्ता भनेकै जितेपछि निर्माण हुन्छ र सकेसम्म धेरै जित्नु र धेरै समय टिक्नु सत्ताको गुण...

भक्तपुरमा बिस्केट जात्रा (फोटोफिचर)

काठमाडौं । भक्तपुरमा कोरोना संक्रमणको प्रवाह नगरी स्थानिय बिस्केट जात्रामा सहभागी भएका छन् । बिस्का (बिस्केट) जात्राको पहिलो दिन भक्तपुरको टौमढीस्थित न्यातापोल अगाडी भैल...

आर्मीले श्रीलंका पुलिस स्पोर्ट्स क्लबको सामना गर्दै

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कपको दक्षिण एसियाली प्रारम्भिक छनोटअन्तर्गत प्लेअफको पहिलो खेलमा बुधबार घरेलु मैदानमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबको सामना गर्दै...

बाले कुटेर मारे, छोरा ५ लाखमा बयान फेर्न धम्कि दिन्छन्

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ३ विरौटामा बस्दै आएका मेहरमान बिकको छिमेकीको कुटपिटबाट मृत्यु भएपछि परिवार नै विस्थापित भएको छ । स्थानीय...

धारामा मेलम्चीको पानी (फोटोफिचर)

काठमाडौं । अनामनगरमा आइतवार देखिएको दृष्य । स्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्राइले मेलम्चीको पानीले सडक धुने कुरा गरेको स्थानिय हरि श्रेष्ठले सम्झिरहेका छन् ।...

कोरोनाको दोस्रो लहर : सुदुरपश्चिका नौ जिल्लामा विशेष सतर्कता

धनगढी । कोरोना भाइरस कोभिड–१९ को संक्रमण फैलन सक्ने भन्दै सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्ला प्रशासन कार्यालयहरूले सुरक्षा सर्तकता अपनाउन आग्रह गरेका छन् । भारतमा...

एउटा परिवारको दारुन कथा

इलाम । भारत कोलकातास्थित दमदम सेन्ट्रल जेलमा ४० वर्ष रहेका दीपक तिम्सिनामा घर फर्केपछि परिवारमा खुसी छाएकाे छ । हाल माइनगरपािलका १० का तिम्सिनाकाे ...

जहाँ भगवान रामका चार दाजु भाई र दिदी बहिनीले होली खेलेका थिए

जनकपुरधाम । जंगलमा पनि होली हुन्छ सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छन । तर, यो यथार्थ हो । जनकपुरधाम क्षेत्रको प्रसिद्ध धार्मिकस्थल कञ्चनवनमा परिक्रमा डोला...

४० वर्ष जेल बसेर घर फर्कदै गरेका छोरालाई हेर्न आतुर छिन् ८५ वर्षिय आमा

इलाम । हराएको ४० वर्षपछि भारतको कोल्कतामा जेल जिवन बिताई रहेको अवस्थामा भेटिएका इलामको माई नगरपालिका १० का दिपक जोसी (तिम्सीना) घर आउने भएसँगै...

उहिले घरजग्गा पास, अहिले भने उठिवास : माओवादी ‘जनयुद्ध’मा भएको किनबेचको किचलो अझै

रुकुम पश्चिम । माओवादीले सशस्त्र द्वन्द्वका बेला आफ्नो क्षेत्रमा चलाएका जनसत्तामाथि विश्वास गरेर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–५, खारा, जिबाङका तिले कामीले २१ वर्षअघि माओवादी...

तस्विरमा ओली समुहको शक्ति प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहले शुक्रवार राजधानीमा शक्ति प्रदर्शन गरेको छ । मुलुकका विभिन्न स्थानबाट आएका कार्यकर्ता नारायणहिटी अगाडी जम्मा भएका...

ई-पेपर

1

प्रमुख

भर्खरै

फेरी बढ्यो इन्धनको मुल्य, पेट्रोल प्रतिलिटर १२७ रुपैयाँ

  काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ । बुधबार राती १२ बजे लागु हुने गरि निगमले पेट्रोल तथा डिजेल,...

विकासविरोधी तत्व मौलाएको भन्दै मौलापुरमा विकासको पक्षमा प्रदर्शन

  गौर । प्रदेश २ मै विकासको गतिमा सदैब एक कदम अगाडि रहने रौतहटको मौलापुर नगरपालिकामा बुधबार बिशाल जनप्रदर्शन भएको छ । विकास तथा सत्यको लडाईमा...

घरमा पालेकाे कुकुरलाई झुण्ड्याएर हत्या गर्नेमाथि कानूनी कारबाही गर्न माग

  काठमाडौं । सुर्खेतमा कुकुरको पाश्विक हत्या गर्ने व्यक्तिमाथि कानूनी कारबाही गर्न पशु अधिकारकर्मीले नेपाल प्रहरीसमक्ष माग गरेका छन् । एनीमल नेपालकी संस्थापक अध्यक्ष प्रमदा शाह,...
1

धेरै पढिएका

HAMRO PATRO

(Visited 53 times, 1 visits today)