काठमाडौं । लामो समयदेखि लोक गायनमा सक्रिय रहेका अग्रज विष्णु खत्रीले आफ्नो स्वरमा नयाँ लोके दोहोरी गीत ‘चौतारीमा पिपल छ बर छैन…’को भिडियो सार्वजनिक गरेका छन् । वियोगान्त भावको यो गीतलाई विष्णु खत्री अफिसियल च्यानलबाट सार्वजनिक गरिए छ ।
यो गीतको शब्द संगीत विष्णुकै हो भने उनलाई नारी स्वरमा गायिका रेजिना परियारले साथ दिएकी छिन् । यो गीतको भिडियोमा मोडल लक्ष्मी थापामगरसँग विष्णु आफैँले अभिनय गरेका छन् । यो लोकदोहोरी भाकाको गीतको भिडियोलाई विनम्र खत्रीले निर्देशन गरेका हुन् । भिडियोमा करण चैसिरको छायांकन तथा मनोज कार्कीको सम्पादन रहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)
सम्बन्धित समाचार
एकसाथ जुधे तीन नेपाली चलचित्र
पोखरामा जिफानले सिकायो अभिनय
‘चिरञ्जीवी भव’बाट जोडिए ‘काकु’ र ‘जिग्री’
मुख्यमन्त्री विजयले प्रेमिकाको चलचित्रलाई खोले बिहानी सो
कान्स फेस्टिभलमा नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत सार्वजनिक
शव श्रद्धाञ्जलीलाई सम्मानित बनाउँदै सविन श्रेष्ठ
पर्दामा सफल अभिनेत्री सधैँ प्रेम र विवाहमा असफल






