काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तत्काल उद्योगहरूको बिजुली नकाट्ने भएको छ। बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहरूको बिजुली नकाट्ने निर्णय गरेको हो।
विद्युत् नियमन आयोगले उद्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्न निर्देशन दिएपछी बोर्डले यस्तो निर्णय गरेको बताइएको छ।
बोर्डले गरेको उक्त निर्णयप्रति दुई सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेका थिए।
नियमन आयोगले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लाल अध्यक्षताको आयोगले तयार पारेको ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने राय दिएको छ।
एक महिनाअघि प्राधिकरणले उद्योगहरूले बक्यौता नतिरेको भन्दै बिजुली काटिदिएको थियो।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
दुई स्टक ब्रोकर एशोसिएसनबीच मर्जरको घोषणा
नेपालले बंगलादेशलाई आजदेखि विद्युत बिक्री गर्दै
वैदेशिक अनुदान शून्य र विकास खर्च अति न्यून
सुर्योदय वोमी लघुवित्तको लाभांश घोषणा
तोलामा ९ सयले बढ्यो सुनको मुल्य
एलआइसी नेपालले ८८ प्रतिशत हकप्रद सेयर जारी गर्दै
चार महिनामा ४ खर्ब ६० अर्बको व्यापार घाटा
सुनको मुल्य एकैदिन प्रतितोला १५ हजार ९ सयले घट्यो
एकपर्ष पुग्नै लाग्दा धितोपत्र बोर्डले बल्ल नेतृत्व पायो
अस्थायी र ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याइने
झन्डै १८ लाख श्रमिक कोषमा सूचिकृत
किमाथाङ्का भन्सार कार्यालय सहयोगीको भरमा