काठमाडौँ । काठमाडौँका पूर्वमेयर पीएल सिंहको निधनमा काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिईएको छ । काठमाडौं महानगरपालिकका संस्थापक मेयर तथा पूर्वमन्त्री समेत रहेका सिंहको आज बिहान निजी निवासमा निधन भएको थियो ।
केही दिन अघि मात्र उनलाई महानगरपालिकाले विशेष सम्मान गरेको थियो । आजै उनको अन्त्यष्टी गरिनेछ। उनको पहलमा २०५२ मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा गरिएको थियो।
तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)
सम्बन्धित समाचार
पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते (कार्यतालिकासहित)
सभामुख देवराज घिमिरेद्वारा फोटो प्रदर्शनी अवलोकन
न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणाली उपयुक्त छ : प्रधान न्यायाधीश राउत
मानव तस्करी प्रकरण : लीलाबल्लभमाथि मुद्दा नचलाउने निर्णय सर्वोच्चबाट सदर
विद्यार्थी कुटपिट घटनाः उजुरी सुनुवाई नभएको अभिभावकको गुनासो
रास्वपा नेताहरूसँग सर्वोच्चले माग्यो लिखित जवाफ
दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध मुद्दा दायर
विश्व ध्यान दिवस घोषणाको स्वामी अरुणले गरे स्वागत
दिपलले ल्याउने भयो ‘सोनु निगम लाइभ इन नेपाल’
राष्ट्रियसभालाई प्रतिनिधिसभाको १३ गोल
पुष्पाः२ का अभिनेता अल्लु अर्जुन छुट्दै
पहिलो पाईला मन्टेश्वरी स्कुलद्वारा निशुल्क स्वास्थ्य शिविर, ३ सय जना लाभान्वित