काठमाडौं । चलचित्र ‘काजी’को ट्रेलर सार्वजनिक गरिएको छ । यसमा आफूले सबै भन्दा बढी विश्वास गरेको श्रीमतीले नै धोका दिएपछि त्यो धोकालाई सहनुपर्ने काजीको बाध्यतालाई देखाइएको छ । लक्ष्मण रिजाल निर्देशित यो चलचित्रमा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मि भट्ट लगायतले अभिनय गरेका छन् । यो ८ जेठबाट रिलिज हुँदैछ ।
तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)
सम्बन्धित समाचार
निताले २२ दिनमा सकिन् ‘पार्वती’
‘लालीबजार’ रोकेपछि चलचित्रकर्मीहरू धर्नामा उत्रिए
झनै बढ्यो ‘बाटुलो जुन’ वितरण विवाद
सेन्सरमा रोकियो सञ्जय दत्तको चलचित्र
प्रज्ञा प्रतिष्ठानदेखि सेन्सर बोर्डसम्म पदाधिकारी विहीन
गर्भवती फोटो भाइरल हुँदा दीपिकालाई तनाव
पोखरामा जिफानले सिकायो अभिनय
‘चिरञ्जीवी भव’बाट जोडिए ‘काकु’ र ‘जिग्री’






