Monday, May 17, 2021
Home प्रदेश प्रदेश ३ कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

,

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५ पुरुष तथा ४ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या ५६३ पुगेको छ ।

(Visited 86 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

१ सय १९ सिलिन्डर एयर लिफ्टबाट ल्याइयो

काठमाडौं । गृह मन्त्रालयले कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा अक्सिजन अभाव हुन नदिन सक्रियता बढाएको छ ।गृह मन्त्रालयले मोरङ र सुनसरीमा रहेका विभिन्न अक्सिजन प्लान्टबाट...

गण्डकीमा थप १२ कोरोना संक्रमितको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा थप १२ कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार विज्ञप्ति जारी गरी सो सहित प्रदेशमा कुल २...

सिलिन्डरका लागि बिरामीका आफन्तको हानथाप

  धनगढी । सुदूरपश्चिम प्रदेशका अस्पतालमा बिरामीका आफन्त एक थान अक्सिजन सिलिन्डरका लागि तड्पिनुपर्ने अवस्था छ । उनीहरुका लागि एक थान सिलिन्डर हात पार्नु युद्ध...

८० वर्षपछि कुमारीको आसन फेरियो

ललितपुर । ८० वर्षपछि ललितपुरको जीवित देवी कुमारीको आसन फेरिएको छ । रत्नाकर महाविहारमा रहेको कुमारी घरमा जीवितदेवी कुमारीलार्ई विहीबार पहिलो पटक नयाँ आसनमा...

बुधबारबाट अरुण तेस्रोको काम ठप्प

संखुवासभा । संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारबाट अवरुद्ध भएको छ । सुरुङ भित्र मजदुरको मृत्यु भएपछि...

ट्रेन्डिङ

जनकपुरमा होली : मंगलवार माछा मासु चल्दैन, बुधवार पनि

जनकपुरधाम । रंग अबिरको पर्व होली जनकपुरधाम सहित तराईका विभिन्न जिल्लामा आज मनाइदै छ । परिक्रमाको एकदिनपछि जनकपुरधाममा होलि खेलिने परम्परा रहेको छ ।...

२५ करोडको अखाद्य वस्तु बचाउन चलखेल

काठमाडौं । प्रहरीले राजधानीका विभिन्न स्थानबाट बरामद गरेका २५ करोड मूल्य बराबरको अखाद्य वस्तुलाई बचाउन उच्च घरानियाँ व्यापारीहरूले नै चलखेल गर्न थालेका छन् ।...

जब लिफ्ट दिन्छु भन्नेले नै झाडीमा पुगेपछि बलात्कार गरे

सिन्धुपाल्चोक । जुगल गाउँपालिका तेम्बाथानकी ३२ वर्षीया चौतारा ‘ङ’ (प्रहरीले राखेको नाम) असोज १५ गते परिवार नियोजनको अस्थाई साधन डिपोको सुइ लगाउनका लागि जलविरे...

पिसिआर शुल्क दुई हजार कार्यान्वयन गराउन निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ को पिसिआर परीक्षणका लागि तोकेको अधिकतम शुल्क रु दुई हजार कार्यान्वयन गर्न निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री...

बर्दियामा कोरोना संक्रमितको संक्रमितको संख्या १ सय १० पुग्यो

बर्दिया । बर्दियामा पछिल्लो समयमा कारोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण देखिन थालेको हो । बैशाखको...

दलित भएकै कारण घरबेटीले कोठा छाड्न दबाब दिए

काठमाडौं । काठमाडौंमा डेरा गरी बस्ने विद्यार्थीहरुलाई घरबेटीले दलित भएकै कारण अपमान र घर छोड्न दबाब दिएको भन्दै पीडित विद्यार्थीहरुले प्रहरीमा उजुरी दिने घोषणा...

कोरोना जोखिम : जनस्वास्थ्यका मापदण्ड उल्लंघन बढ्दो

काठमाडौं । जनस्वास्थ्य मापदण्ड उल्लंघन हुँदा कोरोना भाइरस जोखिम थप बढ्ने भन्दै चिकित्सकले सतर्क रहन आग्रह गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड–१९...

कोरोना संक्रमणबाट इलाममा पहिलोपटक एकको मृत्यु

इलाम । कोरोना भाइरसको संक्रमणबाट इलाममा एक बालिकाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको इलामको यो पहिलो घटना हो । मृगौला सम्बन्धी...

कोरोना संक्रमणबाट डोल्पामा एकको मृत्यु, मृतकको संख्या १२ पुग्यो

सुर्खेत । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि...

काठमाडौँको टोखामा चक्कु प्रहार गरी श्रीमतीको हत्या

काठमाडौँ । काठमाडौँको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । टोखा नगरपालिका–३ बानियाटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँले श्रीमती सलिना खड्कालाई धारिलो हतियार...

बलात्कार गरेको आरोपमा युवक पक्राउ

तुलसीपुर । बलात्कार गरेरको आरोपमा एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा बबई गाउँपालिका–३ बुटनिया बस्ने २२ बर्षका मेघलाल विक रहेको ईलाका...

डा. केसीले उपचार लिन मानेनन्, स्वास्थ्य स्थिती जटिल

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्ला पुगेर अनसनमा बसेका डा. गोविन्द केसीले उपचार लिन मानेका छैनन् । उपचार लिन नमानेपछि उनको स्वास्थ्य...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)