Saturday, April 17, 2021
Home प्रदेश प्रदेश ६

प्रदेश ६

बलात्कार प्रयासपछि हल्ला हुने डरले बालिकाको हत्या

मुगु । मृत अवस्थामा भेटिएकी नौ वर्षीया लक्ष्मी चौलागाईंको बलात्कार प्रयासपछि ‘हल्ला हुने डर’ ले हत्या गरिएको खुलासा भएको छ । बालिका श्री ग्रिलाह...

कर्णाली प्रदेश सरकारका ३ मन्त्रीले दिए राजीनामा

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमालेका ३ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । पार्टीको संसदीय दलले दिएको निर्देशन पालना गर्दै उनीहरूले राजीनामा दिएका हुन्...

सेरामा कुलो पुगेपछि खेतबारी हराबरा

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका–६ सेरामा सिचाइँका लागि कुलो पुग्दा त्यहाँको खेतबारी हराबरा भएको छ । सिचाइँको अभावमा कतै बाँझै त कतै उब्जनी नहुने...

बाघको आक्रमणबाट एक जना घाइते

बर्दिया । बाघले आक्रमण गर्दा बर्दियामा एक जना गम्भीर घाइते भएका छन् । गेरुवा गाँउपालिका-१ जनकनगरका ३५ बर्षीय चुलाराम थारु बाघको आक्रमणबाट घाईते भएका...

वनमा लागेकाे डढेलो निभाउने क्रममा जलेर महिलाकाे मृत्यु

 रुकुम पश्चिम । रुकुम पश्चिम बुकीबारी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक महिलाको  जलेर मत्यु भएको छ । डढेलाेमा परेर बाँफिकोट गाउँपालिका–१० की ४५ वर्षीया...

एमाले डोल्पाका अध्यक्ष रोकायाको संक्रमणबाट निधन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) डोल्पाका अध्यक्ष दत्त रोकायाको कोरोना संक्रमणबाट निधन भएको छ । संक्रमण भइ दुई साताअघि ललितपुरको पाटन अस्पतालमा भर्ना...

मार्सी धानको ब्याड राख्न सुरु

जुम्ला । नेपाली बजारमा लोकप्रिय बन्दै गएको जुम्ली मार्सी धानको बुधबारबाट खेती आरम्भ भएको छ । जुम्ली कृषकले बिहीबार मार्सी धानको बीउ राखेका छन्...

सीमावर्ती भारतीय शहरमा जान रोक

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले भारतमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि किनमेलका लागि भारतीय सीमावर्ती शहर रुपैडिया जान रोक लगाएको छ । भारतबाट...

हावाहुरीले विद्यालयको छाना उडायो, खुला चौरमा घामपानी सहदै विद्यार्थी

जुम्लाको । जुम्लाको दुर्गम मानिने तातोपानी गाउँपालिका वडा नम्वर ७ ताम्ती मा हावाले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित भएको छ । तातोपानी ७ ताम्तीको...

मनाङमा ट्रक दुर्घटना, एक बालक र दुई महिलाको निधन

लमजुङ । हिमाल पारीको जिल्ला मनाङमा भएको ट्रक दुर्घटना एक बालक र दुई महिला गरी ३ जनाको निधन भउको छ । मनाङको नासों गाउँपालिका–...

आमा सँगै कर्णाली नदीमा हेलिएकी रजनीको शब नौ दिनपछि भेटियो

दैलेख । आमा सहित कर्णाली नदीमा हेलिएकी आठविस नगरपालिका ३ की ५ बर्षिया बालिका रजनी बडुवालको शव भेटिएको छ । वेपत्ता भएको ९ दिनपछि...

आमासंगै कर्णाली नदिमा हेलिएकी रजनी अझै भेटिनन्

भक्तबहादुर शाही, दैलेख । सात दिनअघि आमासँगै कर्णाली नदीमा हेलिएकी आठबीस नगरपालिका–३ निमायलकी ७ वर्षीया रजनी बडुवालको शव भेटिएको छैन । तर, रजनीसँगै नदीमा...

आमासहित ३ जनाको सामुहिक दाहसंस्कार

दैलेख । कर्णाली नदीमा हाम फालेर मुत्यु भएको आठविस नगरपालिका –३ निमायलका ४ जनाको बुधबार कर्णाली नदीको तिरमा संयुक्त दाहसंस्कार गरिएको छ । जिल्ला...

निर्वाचनको मुखमा गैर पत्रकारलाई सदस्यता दिएको भन्दै बिरोध

बैतडी । निर्वाचनको मुखमा नेपाल पत्रकार महासंघ बैतडी शाखाले गैर पत्रकारलाई सदस्यता बितरण गरेको भन्दै क्रियाशील पत्रकारले बिरोध सभा गरेका छन् । बिरोध सभाले सदस्यता...

भारतमा बस दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु

दैलेख । भारतमा बस दुर्घटना हुँदा दैलेखका ४ जना नेपालीको मृत्यु भएको छ । मुत्यु हुनेमा दुल्लू नगरपालिका १३ खर्चेगरा भीमबहादुर रावल, श्रीमति बुद्धि...

अनुदानसँगै ऋण लिएरै भएपनि कर्णाली बनाउन जुटे स्थानीय सरकार

सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले विकासका दृष्टिले निकै पछाडि रहेको कर्णालीमा राज्यले लगानी बढाउन ढिलो गर्नु नहुने बताएका छन् । नगर...

टिकटकको रहरले परिक्षा रद्द, बोर्डद्वारा सूचना जारी

दैलेख । सामाजिक सञ्चालक टिकटकको रहरले गर्दा दैलेखमा एकजना विद्यार्थीको परिक्षा रद्द गरिएको छ । मर्यादा विपरित परिक्षाको समयमा भए गरेका क्रियाकलापलाई टिकटक बनाई...

राउटे युवतिका पिडा : विवाह गर्न मन छ, उमेर पुगेको पुरूष छैन

दैलेख । गैरराउटे समुदायले प्रणय दिवस मनाईरहँदा नेपालको सम्पदा मानिने राउटे समुदायकी युवती भने विहेका लागि भने जस्तो पुरुष नपाईने चिन्तामा थिए । प्रेमदिवसबारे...

वडा सदस्यद्धारा बलात्कार प्रयास, पिडितलाई मुद्दा नदिन दवाव

दैलेख । बलात्कार प्रयासमा आरोपमा दैलेखमा एकजना जनप्रतिनिधीलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुल्लू नगरपालिकाका–५ का निर्वाचित वडासदस्य प्रकाश पोखरेल हुन् । बलात्कार प्रयासमा...

दैलेखमा किशोरीहरुलाई आत्मरक्षा तालिम (फोटोफिचर)

दैलेख । पछिल्लो समय बलत्कार र यौनहिंसा घटना बढन थालेपछि बालिका र किशोरीलाई आत्मसुरक्षा तालिम दिन थालिएको छ । बलत्कार र यौनहिंसाबाट जोगिनका लागि...

दैलेखमा १४ सय भन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप, संक्रमणको दर शुन्य

दैलेख । दैलेख जिल्लामा पहिलो चरणमा १ हजार ४ सय ८६ जनाले ‘कोभिशिल्ड’ खोप लगाएका छन् । जिल्लाका ११ वटै स्थानीय तहका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले...

भागरथी हत्या प्रकरणः बलात्कारपछि घाँटी थिचेर हत्या

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पाइएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका...

भागरथी हत्या प्रकरण : स्वाब परीक्षणका लागि काठमाडौंँ पठाइयो

बैतडी । दोगडकादार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौँ पठाइएको छ । बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएकी उनको स्वाब...

घर खर्च चलाउन हिउँमा दाउरा बिक्री

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाको आसपास गाउँका अधिकांश बालबालिकाले भारी नबोकी चुलो नबल्ने अवस्था छ । बिहान–बेलुका हातमुख जोड्नका लागि भारी बोक्नैपर्ने बाध्यता...

पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न शाही पक्राउ

दैलेख । पत्रकार डेकेन्द्रराज थापा हत्या प्रकारणमा जेल सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् । महाँबु गाउँपालिका वडा न.६ जय बहादुर शाहीलाई घरबाटै...

जुम्लामा हिमपात : कृषकलाई लाभ, जनजीवन कष्टकर

जुम्ला । जुम्लामा वर्षासँगै हिमपात भएको छ । बिहिबार बेलुका साँझ ८ बजेबाट सुरु भएको हिमपात शनिबारसम्म पनि रोकिने र हिउँ पर्ने क्रम जारी...

अविवाहित महिला र एकल पुरुषले पनि भत्ता पाउने

दुल्लू । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् । गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष...

फोक्सोमा पानी जम्दा गर्भवती महिलाको मृत्यु

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ का गर्भवती महिलाको मृत्यु भएको छ । वडा नं १ की २१ वर्षीय गीता बुढालाई गर्भवती हुने समयअघि नै...

सशस्त्र प्रहरीले बाँड्यो कम्बल

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–१० र ११ घुमखहरे लौरिदमारमा रहेका अति विपन्न वादी समुदायका १५ घर परिवारलाई कम्बल वितरण गरिएको छ । जिल्ला प्रशासन...

जुम्लाका आगलागी पीडितलाई विष्ट र रेडियोबाट ५० हजारको खाद्यान्न सहयोग

जुम्ला । जुम्लाको तिलागाउँपालिका वडा नम्वर ७ पोख्रिको गोठीगाउँका आगलागी पीडितलाई युवा अमर विष्टले ४० हजार बराबरको खाद्यान्न प्रदान गरेका छन् । बुधबार बेलुका...

कठ्यांग्रिँदो चिसोमा त्रिपाल र खरको छानामै बाढी पीडित

कालिकोट । जिल्लाको नरहरीनाथ गाउँपालिकाका बाढी पीडितले ६ महिना बित्दा पनि सुरक्षित बास पाउन सकेका छैनन् । गत साउन महिनाको १३ गतेको राति गाउँमा...

जुम्लाको पोख्री गाउँमा भिषण आगलागी, २४ घर जलेर नष्ट ,आगलागी नियन्त्रण बाहिर

जुम्ला । जुम्लाको तिला गाउँपालिकाको पोख्रि गाउँमा भिषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले अहिलेसम्म आगलागीबाट २४ वटा घर जलेर नष्ट भएको...

प्रमुख

भर्खरै

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

धेरै पढिएका

ई-पेपर

HAMRO PATRO

(Visited 42 times, 1 visits today)