Sunday, April 11, 2021
Home प्रदेश प्रदेश ७

प्रदेश ७

१ सय ५० जना भन्दा बढी विद्यार्थी बिरामी

बाजुरा । बुढिगंगा नगरपालिकामा १ मा रहेको धुरालसैन माबिमा एक्कासी १ सय ५० जना भन्दा बढी विद्यार्थी विरामी परेका छन् । पाँच दिन यता...

आफ्नै विद्यार्थी करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

बझाङ । आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा...

१० लाख खर्च गरेर मर्मत गरिएकाे गाडी बाटैमा बिग्रियाे

कालिकोट । रास्कोट नगरपालिकाले एउटा गाडी मर्मतमै १० लाख खर्च गरेको पाइएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले रास्कोट नगरपालिकालाई पुरानो खटारो...

सुकीका श्रीमानलाई दुरुत्साहन मुद्दा

दैलेख । गएको फागुन २३ मा चार सन्तान सहित कर्णाली नदीमा हेलिएकी आठविस नगरपालिकाकी मृतक सुकीका श्रीमानलाई आत्महत्या दुरुत्साहन मुद्दाको चलाईएको छ । जिल्ला...

भारतबाट फर्केका सात जनामा कोरोना पुष्टि

धनगढी । कञ्चनपुरको गौरिफण्टा नाकामा हेल्थ डेस्क रहेको छ । भारतका विभिन्न शहरमा रोजगारी गर्ने नेपालीहरू स्वदेश फर्किने क्रममा स्वास्थ्य परीक्षण गर्न स्थापना गरिएको...

नेपालको सहमतिबिनै तटबन्ध निर्माण गर्दै भारत

दार्चुला । सीमा नदीमा तटबन्ध बनाउँदा दुवै देशका सहमति लिनुपर्नेमा भारतले सहमतिबिनै तटबन्ध निर्माण गरिरहेकोप्रति सांसद दिलेन्द्रप्रसाद बडुले सरकारको ध्यानाकर्षण गराएका छन् । दार्चुला...

बसको ठक्करबाट युवतिको मृत्यु भएपछि स्थानियद्धारा प्रहरी कार्यालय घेराउ

टिकापुर । बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीको गोली लागेर दुईजना घाइते भएका छन् । केही व्यक्तिले प्रहरीमाथि हातपात गर्न...

मोबाइल पड्किँदा किशोरीको मृत्यु

डोटी । चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा...

सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा

धनगढी । भारतका विभिन्न स्थानमा दोस्रो चरणको कोरोना संक्रमण फैलिएसंगै सुदूरपश्चिम प्रदेशमा पनि जोखिम बढेको छ । भारतका केही प्रदेशमा पुनः लकडाउन गर्न लागिएपछि रोजगारमा...

टिकापुरमा नाली खन्दा बम फेला पर्यो

टिकापुर ।  कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम...

परस्त्रीसँग वडाध्यक्ष रंगेहात पक्राउ

बैतडी । दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् । शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी...

मालपोत अधिकृत घुस सहित पक्राउ

  महेन्द्रनगर । कञ्चनपुरका मालपोत कार्यालयका एक अधिकृत घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरको टोलीले मालपोत अधिकृत लोकराज जोशीलाई बिहीबार २४...

छाेरी बलात्कार गर्ने बाबुलाई २५ वर्ष जेल

  डाेटी । छोरी बलात्कार गरेका आरोपमा पक्राउ परेका जोरायल गाउँपालिका–५ का डम्बर विकलाई जिल्ला अदातलले २५ वर्षको कारावास सजायँ सुनाएको छ । जिल्ला अदालतका...

गहुँ फाँडेर खनेका सडक वर्षौदेखि अलपत्र

विश्वनाथ सिम्खाडा, कालिकोट । स्थानीय तहमा निर्वाचित भएपछि स्थानीय स्तरमा सडक निर्माण कार्यलाई प्राथमिकता दिइयो । कालिकोटका लागि सडक नै पहिलो आवश्यकता रहेको पनि...

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

महेन्द्रनगर । लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी...

धनगढीको फर्निचर उद्योगमा भीषण आगलागी

धनगढी । धनगढीको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । धनगढी उमहानगरपालिका ३ स्थित चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रालि उद्योगमा भीषण आगलागी...

मृत्यु भएको १७ औंँ दिनमा भागरथीको अन्तिम संस्कार गरिँदै

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७ औँ...

भागरथीको शव बुझ्न परिवारद्वारा अझै अस्वीकार

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार–७ चडेपानीकी भागरथी भट्टको हत्याका आरोपितलाई प्रहरीले पक्राउ गरे पनि आफन्तले अझै शव बुझेका छैनन् । प्रहरीले अभियुक्त...

भागरथी जब घरबाट हिँडिन्…

काठमाडौं । बैतडीको दोगडाकेदार ७ की १७ वर्षीय किशोरी भागिरथी भट्टको बलात्कार तथा हत्यामा संलग्न रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले...

दैलेखमा दलित समुदायको ‘जनसागर’ (फोटोफिचर)

दैलेख । राष्ट्रिय दलित मुक्ति जागरण अभियान पश्चिम नेपालले गरेको जिल्ला भेलाका क्रममा दैलेखमा दलित समुदायको जनसागर उर्लिएको छ । जिल्लाका ११ वटै स्थानीय...

भागरथी हत्या प्रकरणः आफन्तदेखि साथीसम्म निगरानीमा

काठमाडौं । बैतडीको दोगडाकेदार–७ मा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको हत्याको अनुसन्धानका लागि प्रहरीले आफन्तदेखि साथीसम्म गरी दुई दर्जन व्यक्तिलाई निगरानीमा राखेको...

भागरथी हत्या प्रकरणः बलात्कारपछि हत्या भएको पुष्टि

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या बलात्कारपछि भएको पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टमले भागरथीको बलात्कारपछि...

भागरथीको हत्यारा पत्ता लागेन, अनुसन्धान र आन्दोलन दुबै जारी

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ बर्षीया किशोरी भागरथी भट्टको हत्या भएको तीनदिन बितिसक्दा समेत हत्यारा पत्ता लाग्न सकेको छैन । आइतबार...

किशाेरीकाे शब भेटिएकाे पाँच दिन भाे, हत्यारा भेटिएन, गाउँ शाेकमा

बैतडी । पाँच दिनदेखि हराएर हत्या गरिएको अवस्थामा फेला परेकी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा को हो भन्ने बारेमा प्रहरी अझै अनभिज्ञ...

भागरथी हत्या प्रकरण : शव पोष्टमार्टम गरियो, शंकास्पदमाथि प्रहरीको सोधपुछ

धनगढी । बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शवको पोष्टमार्टम गरिएको छ । बिहीबार साँझ मृत फेला परेकी भट्टको शनिबार...

कैलालीमा माटोको ढिस्कोले पुरिएर ३ महिलाको मृत्यु, २ जना घाइते

टीकापुर । कैलालीको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु भएको छ । घर लिपपोतका लागि माटो लिन गएका...

हिमपात हुँदा जनजीवन कष्टकर, किसान खुशी

बाजुरा । बाजुरामा बिहीबार रातिदेखि हिमपात शुरु भएको छ । भारी हिमपातसंगै अत्याधिक चिसो बढेकाले यहाँको जनजीवन कष्टकर भएको छ । बाक्लो हिमपातका कारण...

बैतडीमा किशोरी मृत फेला, हत्याको आङ्शका

बैतडी । बैतडीमा बिहीबार साँझ एक किशोरी शङ्कास्पदरूपमा मृत भेटिएकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृतावस्थामा भेटिएकी हुन् । ती...

बन्दले कञ्चनपुर ठप्प

महेन्द्रनगर । दाहाल नेपाल समूहले आह्वान गरेको आम हड्तालका कारण कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजार बिहानैदेखि बन्द रहेको छ । दुई पाङ्ग्रे सवारी साधन अटो...

डोटीमा कोरोना खोप लगाएका ३३ जनामा सामान्य समस्या

डोटी । डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाउने जम्मा ८७७ मध्ये ३३ मा समस्या देखिएको जिल्ला...

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

सुदूरपश्चिम । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको पहलमानपुर सडकखण्डमा गए राति ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट...

बझाङमा स्वास्थ्य कार्यालय प्रमुख जोशीले लगाए पहिलो कोरोनाविरुद्धको खोप

बझाङ । देशभरी जस्तै बझाङमा पनि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । बुधबार एक वृहत कार्याक्रमकाबीच जिल्ला अस्पतालमा अनमी सुनिता उपाध्यायले स्वास्थ्य कार्यालयका...

प्रमुख

भर्खरै

भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

बैतडी । बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा...

गोली हानी सुनचाँदी व्यवसायीको हत्या, श्रीमती घाइते

लहान । लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेको छ । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२...

बिस्केट जात्राको रथ तान्दा मध्यराति ढुङ्गा हानाहान, १९ घाइते

भक्तपुर । भक्तपुरमा हिजोदेखि शुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते...

धेरै पढिएका

ई-पेपर

HAMRO PATRO

(Visited 41 times, 1 visits today)