Saturday, April 17, 2021
Home भर्खरै

भर्खरै

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभामुख सापकोटाले प्रधानमन्त्री ओलीलाई भेटेका...

लकडाउनको हल्लाले व्यवसायी चिन्तित

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमितको संख्या केही बढ्न थालेसँगै पुनः लकडाउनको हल्लाले व्यवसायी चिन्तित भएका छन् । गत वर्षको ११ चैतमा कोरोना महामारी...

आजैबाट काठमाडौंका धारामा मेलम्ची पानी

काठमाडौं । काठमाडौंवासीका घरका धारामा आज (आइतबार)देखि मेलम्चीको पानी वितरणको कार्य थालिने भएको छ । सरकारले २२ वर्षदेखि काठमाडौं उपत्यकावासीले देख्दै आएको मेलम्ची पानीको...

म्यान्मारमा सेनाको क्रुर दमन, ९० बढीको मृत्यु

यांगुन । म्यानमार सेनाको क्रुर दमनमा परि शनिबार ९० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको छ । बीबीसीका अनुसार लोकतन्त्र पुनस्र्थापनाको माग गर्दै प्रदर्शनमा उत्रदै...

विभाजनबाट जोगियो एमाले

काठमाडौं । विभाजनको संघारमा पुगेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) अन्ततः विभाजनबाट जोगिएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी...

डक्टरले महिलालाई भित्री बस्त्र खोल्न लगाए अनि यौन दुर्व्यवहार गरे

सप्तरी, राजविराज । भान्जीको उपचारका लागि अस्पताल पुगेकी एक महिलामाथि उपचारमा संलग्न एक डाक्टरले आपत्तिजनक व्यवहार गरेको भन्दै शुक्रबार राजविराजस्थित छिन्नमस्ता अस्पताल दिनभर तनावग्रस्त...

प्रदेश १ मा मन्त्रीपरिषद विस्तार, ६ जना मन्त्रीले लिए सपथ

मोरङ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार मन्त्रीपरिषद विस्तार गरेका छन् । नव नियुक्त मन्त्रीले शुक्रबार नै सपथ लिएका छन् । राज्यमन्त्रीलाई...

दुई हजार हेक्टरमा डढेलो : धुवाँले आँखा पोल्ने समस्या

कावासाेती ।  नवलपुरका विभिन्न सामुदायिक वनमा लागेको आगोले यस क्षेत्रको वायुमण्डल धुवाँले ढाकेको छ । यहाँ रहेका सामुदायिक वनमा लागेको आगोले जिल्लाको सबैजसो क्षेत्रमा...

१० लाख खर्च गरेर मर्मत गरिएकाे गाडी बाटैमा बिग्रियाे

कालिकोट । रास्कोट नगरपालिकाले एउटा गाडी मर्मतमै १० लाख खर्च गरेको पाइएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले रास्कोट नगरपालिकालाई पुरानो खटारो...

बनमा लागेको डढेलो बस्तीमा पुग्यो, चार घर जलेर नष्ट

भोजपुर । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा भोजपुरमा चार घर जलेर नष्ट भएका छन् । विहिबार वेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) का...

तीन महिना नबित्दै सिन्धुलीका एसपी तिमल्सिना प्रधान कार्यालय तानिए

काठमाडौं । सिन्धुली जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) आभूषण तिमल्सिनालाई प्रहरी प्रधान कार्यालय तानिएको छ । सरुवा भएको तीन महिना पनि नबित्दै उनलाई...

ओली–नेपाल सम्बन्ध टुट्ने अवस्थामा

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरूले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार बुझाएको जवाफीपत्रले समस्या समाधान गर्नुभन्दा झनै बल्झाउने स्थिति...

महिना दिन अगाडी बेपत्ता दम्पत्तिको गाडिएको अवस्थामा शव भेटियो

जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकाको सहोडबाबाट अपहरणमा परेका एक दम्पतीको शव गाडेको अवस्थामा फेला परेको छ । फागुन ११ गते राति पिपरा गाउँपालिका–५ सहोडवाका...

माछा, मासु, दुध र अण्डा मुलुक आत्मनिर्भर भएको सरकारको घोषणा

काठमाडौँ । सरकारले मुलुक पशुपन्छिजन्य उत्पादन माछा, मासु, दुध र अण्डामा आत्मनिर्भर भएको घोषणा गरेको छ । विहिबार एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी...

भारतमा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि नेपाल थप जोखिममा

काठमाडौं । केही दिनयता कोरोना भाइरस संक्रमित संख्या बढ्दै गएपछि सरकारले आमनागरिकलाई सतर्कता अपनाउन अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण रोकथामका...

सर्वोच्चमा भ्रष्टाचारका दर्जनौं मुद्दा ‘जाम’

काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा फैसला गर्दा गलत आय गणना भएको दाबी गर्दै पुनरावलोकनमा परेको आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको मुद्दाका कारण...

नाजुक गुप्तचर सुधारका सवाल

फ्रान्सको साम्राट तथा सैनिक नेता नेपोलियन बोनापार्टले एक जना सूचना संकलन गर्नेको शाक्ति ५० हजार सेना बराबर हुन्छ भने दावा गरेका छन् । त्यसैगरी,...

ललितानिवासमा अझै भौतिक संरचना धमाधम, राज्यसंयन्त्रलाई चुनौती

काठमाडौ । बालुवाटार स्थित ललितानिवासको सरकारी जग्गा हडप्ने समुहले अझै पनि ललितानिवास क्याम्प भित्र गैर कानुनी रुपमा घरटहरा सहितका भौतिक संरचनाहरु बनाउने कार्य जारी...

भारतबाट फर्केका सात जनामा कोरोना पुष्टि

धनगढी । कञ्चनपुरको गौरिफण्टा नाकामा हेल्थ डेस्क रहेको छ । भारतका विभिन्न शहरमा रोजगारी गर्ने नेपालीहरू स्वदेश फर्किने क्रममा स्वास्थ्य परीक्षण गर्न स्थापना गरिएको...

हिरा बोक्ने आश्वासन दिएर महिलालाई काेठीमा पुर्याउने २८ वर्षपछि पक्राउ

काठमाडौं । मानव बेचविखनमा संलग्न भक्तपुर चाँगुनारायण नगरपालिका–८ जितपुर बस्ने ६८ वर्षीय रामशरण पण्डित क्षेत्री अपराध गरेको २८ वर्षपछि पक्राउ परेका छन् । अपराध गरेपछि...

खाने तेलमा १५ दिनमै दुई पटक मूल्य बढ्यो

काठमाडौँ । पछिल्लो समय उद्योगी व्यवसायीहरुले उपभोक्ताबाट खाने तेलमा मनपरी मुल्य असुल्ने गरेका छन् । उद्योगी व्यवसायीले सातादिनमै खाने तेलमा प्रतिलिटर १५ देखि २०...

सीमा नाकामा गम्भीर बेवास्ता

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा त्यसको असरले नेपालमा पनि कोरोना संक्रमणको दर भयावह बन्ने जोखिम देखिएको छ...

काँग्रेस सरकारमा जादैँन, आइपरे भाग्दैनाैं : देउवा

इटहरी । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सरकारमा नजाने बताएका छन् । सुनसरीको धरानमा मंगलबार दलित संघद्धारा आयोजित ५६ औं...

ओलीले राजतन्त्रसंग साँठगाँठ गरे हामी सफल हुन दिन्नौं : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्रसंग साँठगाँठ गरेको भन्दै त्यसलाई सफल हुन नदिने बताएका छन् । मंगलबार...

जोखिम बढ्दा कोरोना परीक्षण सुस्त

काठमाडौं । कोरोना भाइरस संक्रमण जोखिम बढिरहे पनि सरकारले परीक्षणको दायरा फराकिलो बनाउन नसकेको पाइएको छ । पछिल्लो एक सातालाई आधार मान्दा दैनिक रूपमा...

सचिवकै कार्यक्षमतामा गम्भीर प्रश्न

काठमाडौं । आफ्नो प्रत्यक्ष सहभागितामा बस्ने उच्चस्तर बैठकले गरेका निर्णय कार्यान्वयन गर्न नसक्दा विभिन्न मन्त्रालय र निकायका सचिवको कार्यक्षमतामाथि नै गम्भीर प्रश्न उठेको छ...

पविमाया : दिनभरि अम्लिसोघारीमा बिताउछिन्

इलाम । इलामको माई नगरपालिका १० की एक महिला दिउसो घरमा बस्दिनन् । उनको बास प्राय अम्लिसाे घारीमै हुन्छ भन्ने सुन्दा कतिलाई अचम्म लाग्दो...

वनमन्त्री प्रेमबहादुर आलेले सिटी फुकेपछि सुरू भयाे गैँडा गणना

चितवन ।  पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुरु गरिएको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आज बिहान सिटी फुकेर गैँडा गणनाको शुभारम्भ...

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान, भ्रमण दलमा को-को ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने औपचारिक भ्रमणका लागि आज सोमबार बंगलादेश प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारी नेपाल वायु सेवा निगमको न्यारो...

लोक सेवा आयोगका सबै काम ठप्प, परीक्षा र नतिजा रोकिने

काठमाडौं । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्ले समयमा नै पदाधिकारी सिफारिस र नियुक्ति गर्न नसक्दा लोकसेवा आयोग एकैपटक पदाधिकारीविहीन बन्ने भएको छ । बढ्दो...

४१ वर्ष पछि घर आएका दिपक आमासंग बोल्न सकेनन्

इलाम । ४० वर्ष देखि भारतीय जेलमा जीवन बिताइरहेका दिपक तिम्सिना आइतवार घर आइपुगेका छन् । इलामको फाकफोकथुम गाउँपालिका पूख्यौली घर भई हाल माईनगरपालिका...

धनमायाका दुख : आठ सन्तानमा ४ चारको मृत्यु , ३ जना मानसिक रोगी

इलाम । इलामकी धनमाया तिम्सिनाले ८५ वर्षमा आकस्मिक खुसी भेटिन् । ४० वर्ष अघि बेपत्ता छोरा दिपक जेलमुक्त भएको खबरसंगै उनको घरमा खुसीको बहार...

प्रमुख

भर्खरै

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

धेरै पढिएका

ई-पेपर

HAMRO PATRO

(Visited 42 times, 1 visits today)