Saturday, April 17, 2021
Home कला

कला

ज्याकलिनलाई छायांकन चटारो

मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई पछिल्लो समय भ्याई नभ्याई छ । आफू एकपछि अर्को गर्दै पाँचवटा फिल्ममा अनुबन्धित भएको उनले बताएकी छन् । यतिबेला...

मेरो माया करोड

काठमाडौं । गायक सुगम पोखरेल र सोना अमात्यको स्वरमा नयाँ गीत ‘मेरो माया करोड’ सार्वजनिक भएको छ। गीतमा दीपक शर्माको शब्द र सङ्गीत रहेको...

नाट्य संगीतमा थपिए ६ जना सभा सदस्य

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा ६ जना सभा सदस्यहरू थपिएका छन् । प्रतिष्ठानको १५ जना सभा सदस्यमध्ये यसअघि पाँच जना सभा सदस्य...

मिस्टर सुवोधको ‘कान्छी’ सार्वजनिक

काठमाडाैं ।  गायक मिस्टर सुवोधको 'निलो आकाश' एल्बममा समावेश 'कान्छी' बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक मिस्टर सुवोध र बोसन ब्याण्डका सुवास...

‘चिसो मान्छे’को छायांकन सडकमै सकियोे

काठमाडौं । दीपेन्द्र के. खनालले आफ्नो नयाँ चलचित्र ‘चिसो मान्छे’को छायांकन ललितपुरबाट सुरु गरेर बझाङ पुगी सम्पन्न गरेका छन् । चलचित्रको छायांकन सकेर फिल्मको...

मनसँग मन स्थगित

काठमाडौं । यही नयाँ वर्षको अवसर पारेर रिलिज गर्ने भनिएको नेपाली चलचित्र ‘मनसँग मन’को प्रदर्शन स्थागित गरिएको छ । कोरोनाको प्रभाव बढेको भन्दै फिल्मको...

प्रवीण र अनिशा मोडल हन्ट नेपाल

काठमाडौं । ‘छैटौं मोडल हन्ट नेपाल २०२१’ उपाधि पुरुषतर्फ प्रवीण चापागार्इँ र महिलातर्फ अनिशा शाक्यले हासिल गरेका छन् । शनिबार अबेर काठमाडौंमा सम्पन्न यो...

समीक्षक समाजकाे अध्यक्षमा दिपेन्द्र लामा

काठमाडाैं ।  चलचित्र समीक्षक समाज नेपाल (फिक्सन)को अध्यक्षमा दीपेन्द्र लामा चुनिएका छन् । काठमाडौंमा शुक्रबार सम्पन्न साधारण सभाले लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको...

रोमान्टिक गीत हेरन

काठमाडौं । ओमकृष्ण श्रेष्ठको स्वरमा रोमान्टिक गीत हेरन सार्वजनिक भएको छ । जहाँ दिपक आरजेको शब्द संगीत सुन्न सकिन्छ। अस्ट्रेलियामा बसेर पनि निरन्तर गीत...

महामूर्खको उपाधी ‘मह’ जोडीलाई

जनकपुरधाम । होली पर्वको अवसरमा जनकपुरधाममा आयोजित विशेष कार्यक्रममा यस वर्षको महामूर्खको उपाधी नेपालका चर्चित हास्य कालाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह)...

राष्ट्रिय संगीतकर्मी संघमा चुनावी सरगर्मी

काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघ नेपालको १५औं साधारण सभा तथा पाँचौं अधिवेशन तय भएको छ । यो अधिवेशन यही २८ र २९ चैतमा काठमाडौंको...

प्रेममय कविता लिएर आए ‘एटम’

काठमाडौं । कवि तथा समालोचक नेत्र ‘एटम’ले आफ्नो नयाँ कविता संग्रह ‘प्रिय मौनता’ पाठकमाँझ ल्याएका छन् । शनिबार राजधानीमा एक समारोहबीच यो पुस्तकको प्रा.डा....

हे मनले तहल्का पिट्दै

काठमाडौँ । चर्चित गायक तथा संगीतकार शंकर थापा स्माइलको नयाँ गीत हे मन सार्वजनिक भएको छ । गायक स्माइलका यस अघि पनि थुप्रै हिट...

गीतकार राखी गौचनको शब्दमा ‘हे मन’

काठमाडौं । कवियत्री एवम् गीतकार राखी गौचनको मार्मिक शब्दमा रहेको 'हे मन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। हृदयस्पर्शी यस गीतमा स्वरमा गायक शंकर...

शाहरुखको पारिश्रमिक एक सय करोड

मुम्बई । बलिउडका किंग खान भनिने शाहरुख खानले एक हिन्दी फिल्मका लागि एकसय करोड पारिश्रमिक लिएका छन् । प्रदर्शोन्मुख फिल्म ‘पठान’ का लागि उनले...

छायांकनमा डाँडाको वरपीपल

काठमाडौं । निर्देशक शोभित बस्नेत यतिबेला नयाँ चलचित्र ‘डाँडाको वरपीपल’को निर्माणमा जुटेका छन् । यो चलचित्रको बिहीबार काठमाडौंमा एक समारोहबीच मुहूर्त सम्पन्न गरिएको छ...

२० चैतबाट देशव्यापी गुड फ्रेन्ड रिलिज हुने

काठमाडौं । सिनेमा हलमा नयाँ चलचित्र प्रदर्शन हुन नसकेको बेला नयाँ चलचित्र ‘गुड फ्रेन्ड’ रिलिजको घोषणा गरिएको छ । यो चलचित्र यही २० चैतबाट...

के छ, ‘अन्तिम पाना’मा ?

काठमाडौं । हुन त, जीवन थापा ‘क्षितिज’ कला फाँटमा नौलो नाम भने होइन । लेखनीमा उनको विशेष दख्खल छ । रंगमञ्चबाट ‘स्कुलिङ’ गरेका थापाले...

भारतमा कोरोना संक्रमण बढेपछि फिल्म रिलिज धमाधम स्थगित

मुम्बई । भारतमा एकाएक कोरोना संक्रमण बढेपछि सिनेमा हल बन्द हुन थालेका छन् । जसका कारण अब रिलिज हुने बलिउडका राम्रा सिनेमा प्रभावित भएका...

देबेन्द्रको मयालु बनिन् सज्जा

काठमाडौँ । गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत मयालु सार्वजनिक भएको छ । टिपीकल शैलीमा तयार पारिएको गीतमा बब्लुसँगै नेपाल आइडल सिजन ३...

खरेलका कालजयी गीत

काठमाडौं । कुनै समय एउटा गीत तयार गर्न सबैले महिनांै मेहनत गर्नुपथ्र्यो । महिनांैसम्म अभ्यास गरेर त्यतिबेला गाइएका गीत अहिलेसम्म पनि त्यत्तिकै सुन्ने गरिएको...

कंगना जयललिताकाे भुमिकामा

मुम्बइ ।  कंगना रनावतले मुख्य भूमिका निर्वाह गरेकाे चलचित्र 'थलाइवी' काे ट्रेलर सार्वजनिक भएकाे छ ।  कंगनाले  यो फिल्ममा अभिनेत्रीबाट राजनीतिज्ञ बनेकी जयललिताको भूमिकामा...

सिनेकर्मीको उत्साह चलचित्र छायांकनमा

काठमाडौं । कोभिड–१९ को महामारीपछि बिगत एक वर्षदेखि नेपालमा सिनेमा हलमा चलचित्रको व्यापार ठप्प जस्तै छ । आउँदो नयाँ वर्षपछिबाट केही राम्रा फिल्म रिलिज...

बहसमा पुस्तक ‘जीवन कथा’

पोखरा । साहित्यकार तथा शिक्षासेवी क्षेत्रबहादुर कुँवरको जीवनीमा आधारित कृति ‘जीवन कथा’को बहसमा विभिन्न व्यक्तिले यसको समीक्षात्मक टिप्पणी गरेका छन् । पोखरामा शनिबार आयोजित कार्यक्रममा...

नाचघरमा बुद्ध थिएटर फेस्टिभल

काठमाडौं । काठमाडौंको जमलस्थित सांस्कृति संस्थान, राष्टिय नाचघर यतिबेला बुद्ध नाटकमय भएको छ । आइतबारबाट त्यहाँ बुद्ध थिएटर फेस्टिभल सुरु भएको हो । भगवान् गौतम...

टिकटक स्टार उषा उम्रेतीले सार्वजनिक गरिन् प्रेमी

काठमाडौँ । यसअघि 'सुनन' बोलको गीत बजारमा ल्याएर चर्चा कमाएका गायक हुन् सुशील श्रेष्ठ ‘जुजु’ । उनै सुशिलको नयाँ गीत ‘माइतीको आँगन’ सार्वजनिक भएसँगै...

ट्रेलरमा आयो कृष्णलीला

काठमाडौं । नेपाली चलचित्र ‘कृष्ण–लीला’को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ । नयाँ वर्ष २०७८ को अवसर पारेर आगामी २७ चैतमा प्रदर्शन हुन लागेको यो...

लकडाउनकै बीच अक्षयले सुरु गरे राम सेतु

मुम्बई । भारतको मुम्बईमा कोरोनाको संक्रमण बढेसँगै जारी लकडाउनबीच पनि अभिनेता अक्षय कुमार नयाँ फिल्मको छायांकनमा उत्रिएका छन् । नयाँ फिल्म ‘राम सेतु’को अयोध्या...

शम्भुजीतलाई संगीत साधक अवार्ड, अन्जु र सम्राट उत्कृष्ट

काठमाडौं । नेपाली संगीत क्षेत्रमा साढे चार दशक लामो समयदेखि योगदान दिएको भन्दै वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटालाई संगीत साधक सम्मानबाट काठमाडौंमा बिहीबार सम्मानित गरिएको...

 नेफ्टा अवार्ड सम्पन्न भएकाेमा मख्ख छिन् संयाेजक गीता

 काठमाडौं । एलआइसीको शीर्ष  प्रायोजनमा नेपाल चलचित्र प्राविधिक संघले आयोजना गरेको दशौं संस्कारणको ‘नेफ्टा अवार्ड' सम्पन्न भएको छ।  पहिलो महिला संयोजकत्वमा भएको नेफ्टा अवार्डमा...

‘तिमीलाई देख्दा मात्र’मा नयन र निशाको प्रेम र रोमान्स

काठमाडौं । बदलिएको मौसमसँगै प्रेमिल बन्दै गइरहेको वातावरणकै बीच प्रेम तथा रोमान्सपूर्ण शब्दले भरिएको गीत ‘तिमीलाई देख्दा मात्र’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ...

‘कमेडी च्याम्पियन सिजन २’को ग्राण्ड प्रिमियर सकियाे

काठमाडाैं ।  कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । काठमाडौंको छाया सेन्टरमा सिजन २ को पहिलो भाग देखाइएको...

प्रमुख

भर्खरै

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

धेरै पढिएका

ई-पेपर

HAMRO PATRO

(Visited 42 times, 1 visits today)