सप्तरी । छठ पर्वका व्रतालु महिलाहरुलाई एक संस्थाले साडी तथा पुजा समाग्री वितरण गरेको छ । तराई-मधेश महिला फाउन्डेशनले बुधवार सप्तरीको रुपनी गाउँपालिका २ लौवापार टोलमा विपन्न समुदायका ३ दर्जन भन्दा बढी छठव्रती महिलाहरुलाई साडी तथा छठ पुजन सामग्री वितरण गरेको हो ।
फाउण्डेशनकी अध्यक्ष सुनिता कुमारी साह “क्रान्ति”ले उक्त समाग्री छठव्रती महिलाहरुलाई वितरण गरेकी हुन । सो अवसरमा उनले विपन्न समुदायका महिलाहरुलाई छठ पर्व मनाउन सहजताका लागी उक्त सामग्री प्रदान गरिएको बताइन । छठ व्रती महिलाहरुलाई वितरण गरिएको सामग्रीहरुमा साडी, सिंदुर, टिका र पुजा लगायतका सामग्री छन ।
तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)
सम्बन्धित समाचार
७५ घर परिवारलाई मौलापुरकी मेयर रिना साहले वितरण गरिन चेक
एसियामै बढी बलि दिने पञ्चवर्षीय मेला लाग्दै
वडाअध्यक्षबाट हातपात, राहत वितरणमा धाँधली
ट्रमाका डा.चौधरीको पर्सामा सन्देशमुलक जन्मदिन
राजविराज महोत्सव सुरु
रौतहटमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु
छठसँगै खुसी आउँछ डोम समुदायमा
पोखरीमा कारसहित डुबेका २ जनाको शव निकालियो
मिथिलामा छठको रौनक शुरु
कामै नलाग्ने यो सरकार र व्यवस्था फालिन्छ : प्रभु साह
ओलीको राष्ट्रवाद नाङ्गिदै छ : प्रभु साह
राउत क्षत्री सेवा समाजको शुभकामना आदान प्रदान