काठमाडौं । काठमाडौंमा जारी एकदिवसीय यू–१९ सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले हङकङलाई २९८ रनको लक्ष्य दिएको छ ।
मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९७ रन बनायो। नेपालका लागि ओपनर सोहिल कुँवरले सर्वाधिक ८१ रन जोडे । कुँवरले १०९ बलमा ९ चौका र एक छक्का प्रहार गरे ।
यस्तै, सन्तोष यादव ६६ रनमा अविजित रहँदा कप्तान अभिषेख तिवारीले २६, अपराजित पौडेल ११, दिलसद अलिले ४१ रन बनाए ।
बलिङमा हङकङका डेनियल म्यापले ३ विकेट लिए । सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले हङकङलाई तीन विकेटले पराजित गरेको थियो।
तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)
सम्बन्धित समाचार
एनपिएलः जनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
कर्णाली याक्सको पहिलो जीत
लगातार ३ खेल हारेको लुम्बिनी पहिलो पटक बिजयी
राष्ट्रियसभालाई प्रतिनिधिसभाको १३ गोल
एसिसी महिला यु-१९ एसिया, नेपालले पहिला ब्याटिङ गर्ने
नेपाल र भारतबीचको खेल वर्षाले रद्द
दिपलले ल्याउने भयो ‘सोनु निगम लाइभ इन नेपाल’
इलाम गोल्डकपबाट सङ्कटा बाहिरियो
लिग विजेता चर्ज ब्वइजसँग आर्मी स्तब्ध
इन्जुरी समय जोगाउन नसक्दा सेमिफाइनलबाटै बाहिरियो रेडहर्ष
नेपाल पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व
नीरज चौधरी बाधक बन्दा दार्जिलिङको सेमिफाइनल यात्रा अधुरै