Thursday, April 22, 2021
Home Breaking News कोराना संक्रमणबाट बर्दियाका वडाध्यक्षको मृत्यु

कोराना संक्रमणबाट बर्दियाका वडाध्यक्षको मृत्यु

,

बाँके । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बर्दियाको बारबर्दिया नपा वडा नं ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले आज बिहान उपचारका क्रममा अध्यक्ष थारुको मृत्यु भएको बताए । योसँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि कैलाली, अछाम, अर्घाखाँचीँ, सुर्खेतका र बर्दियाका गरी कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु भएको थियो । रासस

(Visited 123 times, 1 visits today)
Loading comments...

आजको समाचार

धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने

धनकुटा । विद्यार्थीमा कोरोना भइरसको संक्रमण देखिएकाले धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने भएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको वुधवार...

क्लेप्टोमेनियाँ रोगको बिगबिगी

क्लेप्टोमेनियाँ एउटा मानसिक रोग हो । यो रोगले प्रभावित मानिसमा अरूको सामान, सम्पति वा कुनै पनि वस्तु चोरूँ चोरूँ जस्तो लाग्दछ । सामान्यतया मानिसमा...

सरुमारानी गाउँपालिकामा ‘छोरी पेवा बचत कार्यक्रम’

प्यूठान । छोरा र छोरीमा गरिने लैङ्गिक विभेद हटाउन सरुमारानी गाउँपालिकाले ‘छोरी पेवा बचत कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । पालिकाका सवै छोरीलाई शिक्षामा...

वैशाखमा परेको हिउँले जुम्लाका स्याउ बगैंचामा क्षति

जुम्ला । जुम्लामा सामान्यतः पुस, माग, फागुन महिनामा हिउँ पर्छ । तर यो वर्ष वैशाखमा हिमपात भएको छ । मंगलवारदेखि पर्न थालेको हिउँले जुम्लाका...

धरहरामा ३३० किलोको गजुर

काठमाडौं । पुरानो भूकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्माण जारी नया धरहराको २२ तलामाथि गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक...

साताका लोकप्रिय समाचार

आजबाट आयल निगम ईआरपी प्रणालीमा

काठमाडौँ । आजबाट नेपाल आयल निगम इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली जाने भएको छ । पेट्रोलियम पदार्थको आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित र सुधार...

उत्तरप्रदेश : अस्पतालमा बेड छैन, शवदाह गृहमा चौबिसै घन्टा लास जलिरहेको छ

एजेन्सी । भारत में कोभिड–१९ को दोस्रो खतरनाक लहर सुरु भएको छ । भारतको सबै भन्दा धेरै जनसंख्या रहेको राज्य उत्तर प्रदेशमा संक्रमण दर...

सरुमारानी गाउँपालिकामा ‘छोरी पेवा बचत कार्यक्रम’

प्यूठान । छोरा र छोरीमा गरिने लैङ्गिक विभेद हटाउन सरुमारानी गाउँपालिकाले ‘छोरी पेवा बचत कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । पालिकाका सवै छोरीलाई शिक्षामा...

वैशाखमा परेको हिउँले जुम्लाका स्याउ बगैंचामा क्षति

जुम्ला । जुम्लामा सामान्यतः पुस, माग, फागुन महिनामा हिउँ पर्छ । तर यो वर्ष वैशाखमा हिमपात भएको छ । मंगलवारदेखि पर्न थालेको हिउँले जुम्लाका...

आठ लाख भूमिहीन

काठमाडौं । देशभरमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको संख्या सवा ८ लाखभन्दा बढी रहेको पाइएको छ । सरकारद्वारा गठित उच्चस्तरीय भूमिसम्बन्धी...

ट्रेन्डिङ

सवस्टेशनमा मुसा पस्दा चार जिल्लामा विद्युत अवरुद्ध

गाईघाट । विद्युत प्राधिकरणको सवस्टेसनमा मुसा पस्दा शनिबार साँझ विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणको उदयपुर वितरण केन्द्र अन्तरगत जलजलेमा रहेको...

मलामीको नक्कली पास लिएर यात्रु ओसार्ने पक्राउ

काठमाडौं । चन्द्रागिरि नगरपालिका–२ पानीघाटस्थित सडकबाट मृत्यु संस्कारको लागि जारी सवारी पास दुरुपयोग गरी सवारी चलाउने बा.११ च ६३ नम्बरको स्कारपियो गाडीका चालक पक्राउ...

विदेशमा संक्रमितमध्ये ९२ प्रतिशत नेपाली संक्रमणमुक्त

लन्डन । विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता कुनै पनि नेपालीको निधन भएन । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य...

आर्मी लाइसेन्स पाउने पहिलो क्लब

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब एसियाली फुटबल महासंघ (एएफसी)बाट क्लब लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली क्लब बनेको छ । लाइसेन्स प्राप्तिका...

मुख्यमन्त्री राउत महामूर्खको उपाधिद्धारा सम्मानित

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई जनकपुरधाममा आयोजित एक कार्यक्रमका बीच महामूर्खको उपाधि प्रदान गरिएको छ । मिथिला नाट्यकला परिषदले फागुन पूर्णिमाको...

उदयपुरमा लागुऔषधसहित ४ जना पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले नियमित चेकजाँचको क्रममा ४ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । प्रहरीले त्रियुगा नगरपालिका– १३ बाट त्रियुगा नगरपालिका– १२...

जानककी मन्दिर ‘लाईटिङ’ योजना अलपत्र

जनकपुरधाम । जनकपुरधाम क्षेत्रको प्रमुख धार्मिक स्थल जानकी मन्दिरलाई ‘लाईटिङ’ मार्फत सौन्दर्यीकरण गरिने योजना अलपत्र परेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को करिब...

सार्वजनिक सवारीसाधन नचल्दा यात्रुलाई सास्ती

काठमाडौँ । हरिसिद्धि बस्दै आएका महेश श्रेष्ठलाई हिजोआज मङ्गलबजारस्थित पसल आउन जान गाह्रो भएको छ । झण्डै पाँच किमी दूरीमा कहिले हिँडेरै त कहिले...

यो साता विदेशमा ३ नेपालीको मृत्यु

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको...

मोबाइलमा ब्यालेन्स घट्यो ? नघट्न यसो गर्नुस्

काठमाडौं । के तपाईंको एनसेल र एनटीसी सिमको ब्यालेन्स थाहै नपाईकन घटिरहेको छ ? धेरैजसो मोबाइल प्रयोगकर्ताको एउटै गुनासो हुने गर्छ– पैसा त्यत्तिकै सकिन्छ...

भारतमा एकैदिन १५ हजारभन्दा बढी सङ्क्रमित

नयाँदिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमित हुनेको सङ्ख्या एकै दिनमा अत्यधिक देखिएको छ । पछिल्ला केहीदिनमा सार्वजनिक भएका दैनिक विवरणहरुमध्ये आइतबार सवैभन्दा धेरै जना एकै...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)