नेपाल महिला संघमा ५२ केन्द्रीय सदस्य मनोनित (नामावलीसहित)

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घमा ५२ सदस्य थप भएका छन् । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उषा रावत मिश्रको अध्यक्षतामा गठित नेपाल महिला सङ्घ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा आज ५२ जना सदस्यलाई मनोनयन गरेका हुन् ।

थप हुने सदस्यमा डा अमिता प्रधान (काठमाडौँ), अमृता थापा मगर (मकवानपुर) उमा शिवाकोटी (झापा), उर्मिला प्रधान (सुनसरी), एलिजा अधिकारी (चितवन), कमला तिवारी (नवलपरासी), कल्पना नेपाली (नुवाकोट), किरण सरकार (पर्सा), गीताकुमारी गुरुङ (चितवन)रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मनोनीत हुने अन्य सदस्यमा गीता श्रेष्ठ (सुनसरी), चन्द्रादेवी जोशी(बझाङ), चिनु पोखरेल (तनहुँ), छाया सुनार (कालिकोट), छिरिङ फुटिक शेर्पा(तेह्रथुम), ज्वाला पाण्डे (काठमाडौँ), तारा थपलिया (दोलखा), दीपशिखा शर्मा ढकाल (सिन्धुली), निनु कर्ण (महोत्तरी), नवोदिता चौधरी (सुनसरी), पवित्रा पौडेल ढकाल (पाल्पा) रहेका छन् ।

यसैगरी, पार्वती आचार्य (बाग्लुङ), पार्वती चन्द (डोटी), पुष्पा थारु (रुपन्देही), प्रमिला महतो (धनुषा), भगवती केसी (बाग्लुङ), भागिरथा अधिकारी (मोरङ), भावना शाही (कालिकोट), भारती जोशी(बाँके), मथुरा विष्ट (ललितपुर)र मञ्जु नेपाल (सिन्धुपाल्चोक) पनि मनोनीत भएका छन् ।

सभापति देउवाले माया केसी (स्याङ्जा), मीना सिंह प्रजापति (काठमाडौँ), मिरा चन्द (कञ्चनपुर), मुन्नी गुप्ता (सप्तरी), रमा अर्याल (रुपन्देही), राधा कार्की (झापा), राधा कुँवर (पर्वत), रञ्जिता गिरी(काठमाडौँ), रिता शाही (हुम्ला), रीसा श्रेष्ठ(ललितपुर), लक्ष्मी बाराकोटी प्रसाई(झापा), लिलाकुमारी नेपाल (काभ्रेपलाञ्चोक)लाई समेत सदस्यमा मनोनीत गरेका छन् ।

वसन्ती भण्डारी (डडेल्धुरा), विमला गैरे (कपिलवस्तु), सनिसा भेटवाल (तेह्रथुम), सरस्वती बस्नेत (सरु)(कैलाली), सरिता आङ्दम्बे (खोटाङ), डा सीता घिमिरे(मोरङ), सीता भुषाल (अर्घाखाँची), सुष्मा तिवारी (पर्सा), सुस्मिता थापा (लमजुङ), सङ्गीता तामाङ (ओखलढुङ्गा) लाई मनोनीत गरेको मुख्यसचिव पौडेलले बताए । बाँकी नाम पछि प्रकाशित गरिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 122 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटको दुर्गा भगवती गाउपालिकाको प्रमुखमा माओवादीका सिंह बिजयी