सशस्त्र प्रहरीद्वारा जानकी मन्दिरमा सरसफाई

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेड क्वार्टर धनुषाले आफ्नो १७ औैं वार्षिकोत्सवका अवसरमा जानकी मन्दिर सरसफाई गरेको छ ।

सो गणले अतिरिक्त क्रियाकलापअन्तर्गत मन्दिर सरसफाई गरेको हो । सो मन्दिरमा दैनिक हजारौं भक्तजन दर्शन गर्न जाने गर्छन् ।
गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीले सशस्ूत्र प्रहरीले मन्दिर सरसफाई गर्न थालेपछि स्वतःस्फुर्त रुपमा अन्यले पनि साथ दिएको बताए ।

सरसफाई कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, धनुषाका नेपाल प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा १५० भन्दा बढी सशस्त्र प्रहरीको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा संकटको चर्चाबीच दाहाल–ओली दुई घण्टा भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमाल ७ हजार मतले अगाडी