Saturday, April 4, 2020
Home प्रदेश प्रदेश ४

प्रदेश ४

भौतिक तथा सामाजिक विकास हाम्रा कार्यभार हुन्

अर्जुन गुरुङ अध्यक्ष, मस्र्याङ्दी गाउँपालिका, लमजुङ (गण्डकी प्रदेशको लमजुङ जिल्लास्थित मस्र्याङ्दी गाउँपालिका यसको स्थापना कालदेखि विकास र समृद्धिको यात्रा पछ्याउँदै अघि बढिरहेको गाउँपालिका हो ।...

अदालतकै स्रेस्तेदार ३० हजार रुपैयाँ घूससहित पक्राउ

पोखरा, ५ चैत। जिल्ला अदालत कास्कीका स्रेस्तेदार उपसचिव लोकनाथ पराजुली अख्तियार फन्दामा परेका छन् । उनलाई ३० हजार रुपैयाँ घूससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग,...

तनहुँमा बस र ट्रक एक ठोकिँदा १४ यात्रु घाइते

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार बिहान बस र ट्रक ठोक्किँदा दुर्घटना भएको छ । उक्त दुर्घटना परी १४ जना यात्रु घाइते भएका छन्...

एसइई परीक्षामा सहभागी हुन ८ घण्टाको हिउँको यात्रा

बेनी । बिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन यहाँको दुर्गम बस्तीका बालबालिकाले आठ घण्टा लामो हिउँको यात्रा गरेका छन् ।...

नगर कार्यपालिकाको बैठक पाँच महिनादेखि अबरुद्ध

लमजुङ । लमजुङको कान्छो राइनास नगर कार्यपालिकाको बैठक पछिल्ला पाँच महिनादेखि अबरुद्ध छ । मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत बीचको मनोमालिन्यका कारणले बैठक...

तनहुँमा चितुवाको आक्रमणबाट २१ महिने शिशु गम्भीर घाइते

तनहुँ । जिल्लाको शुक्ला गण्डकी न.पा. (३ बनकेवा बस्ने नारायण न्यौपानेको २१ महिनाको छोरी संकृति न्यौपानेलाई आफ्नै घरमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरी गम्भीर...

मानवअधिकार पत्रकार संघद्वारा ६ जना पुरस्कृत

पोखरा । मानवअधिकार पत्रकार संघ (हुर्जा), गण्डकीले विभिन्न ६ व्यक्तिलाई पुरस्कृत गरेको छ ।  संस्थाको १० औं वर्ष अवसरमा आयोजित समारोहमा गण्डकी प्रदेशका नीति...

‘बस्तु भण्डारण नगर’

पोखरा । कोरोना भाइरस (कोभिड–१९) ले निम्त्याएको संकटको बेला संयमित बन्न तथा बजारमा अत्यधिक माग भएका बस्तु बिक्री वितरण तथा ढुवानीलाई प्रभावकारी बनाउन आग्रह...

महिला आपसी सहयोग केन्द्रमा  अध्यक्ष बिमला भुजेल

लमजुङ । लमजुङमा सार्वधिक महिलाहरू आवद्ध रहेको महिला आपसी सहयोग केन्द्रको कार्य समितिको निर्वाचनमा धेरै वर्षपछि सर्वसम्मन नेतृत्व चयन भएको छ । अध्यक्षमा विमला...

स्याङ्जामा असिनापानीले पुर्याएको क्षतिको मन्त्री अर्यालद्वारा निरिक्षण, विचलित नहुन आग्रह

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा्कुमारी अर्यालले स्याङ्जास्थित फेदिखोला गाउँपालिकामा असिनापानी र चट्याङले पुर्याएको क्षतिको स्थलगत निरिक्षण गरेकी छन् । मन्त्री...

एसईई परीक्षामा बागलुङबाट ५ हजार विद्यार्थी सहभागी हुने

बागलुङ । माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई परीक्षामा बागलुङ जिल्लाबाट झन्डै पाँच हजार बढी परीक्षार्थी सहभागी हुने भएका छन् । आगामी चैत ६ गतेबाट...

कोरोना सचेतना : गण्डकी प्रदेशको मुख्य नाकामा हेल्थ डेक्स

स्याङ्जा । कोरोना भाइरसको सचेतना संगै गण्डकी प्रदेश छिर्ने मुख्य नाकामा हेल्थ डेक्स स्थापना गरिएको हो । गण्डकी प्रदेश र प्रदेश नम्वर ५ को...

प्रमुख

कोरोना संक्रमित कोरियाली चिकित्सकको मृत्यु

सउल । कोरोना भाइरसबाट संक्रमित एक कोरियाली चिकित्सकको शुक्रबार बिहान मृत्यु भएको छ । दक्षिण कोरियाको थेगुस्थित एक अस्पतालमा कार्यरत...

नेपालभित्रै पहिलोपटक कोरोना संक्रमित भेटियोे, संक्रमितको संख्या ९ पुग्यो

काठमाडौं । नेपालमा नै बस्दै आएका व्यक्तिमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि विदेशबाट आएका व्यक्तिमा मात्र कोरोना संक्रमण...

थप ३ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं । कोरोना भाइरस संक्रमित थप ३ जना फेला परेका छन् । आज शनिबार ३ जनामा संक्रमण भएको पुष्टि भएको हो ।...

प्रधानमन्त्रीद्वारा एक्यबद्धता प्रकट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकार र त्यहाँका जनताप्रति एक्यबद्धता प्रकट गरेका छन् । कोरोना भाइरसको सामना गर्दागर्दै दिवङ्गत भएका...

भर्खरै

धेरै पढिएका

ई-पेपर

HAMRO PATRO

(Visited 7 times, 1 visits today)