थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१९ पुग्यो

काठमाडौं । नेपालमा बुधबार थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा बाँकेका ३६ वर्षका युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका निवासी २२ वर्षिय पुरुषमा पनि कोरोना संक्रमण भेटिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नगर प्रमुख आचार्यको घोषणा : ईश्वरपुरमा रंगशाला निर्माण हुने