काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा आज नेपाल र अमेरिकाबीच खेल हुदैछ । यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुने छ ।
जारी सिरिजमा नेपालले २ खेलमा एक हार र एक जित हासिल गरेको छ भने अमेरिकाले ३ खेलमा २ हार र एक जित हासिल गरेको छ । अमेरिकाले यस सिरिजमा नेपाललाई पराजित गरेको थियो भने स्कटल्याण्डविरुद्धका दुवै खेलमा हार बेहोरेको थियो ।
त्यस्तै अमेरिकाविरुद्ध हार बेहोरेको नेपालले स्कटल्याण्डलाई पराजित गरेको थियो । लिग-२ मा अहिलेसम्म अमेरिका ११ खेलमा १४ अंक हासिल गर्दै दोस्रो स्थानमा छ भने नेपाल १० खेलमा ५ अंकसहित सातौं स्थानमा छ ।
तपाइको प्रतिक्रिया
(Visited 4 times, 1 visits today)
सम्बन्धित समाचार
नेपालले अमेरिकाविरुद्धको दोस्रो टी-२० खेल भोलि बिहान खेल्दै
हिमचितुवा घिमिरे बने किक बक्सिङको विश्व विजेता
विश्वकप लिग-२ मा आज नेपालको सामना स्कटल्याण्डसँग
काठमाडौं महानगरले ३ ठाउँमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
टि-२० आई सिरिज: नेपालले अमेरिकालाई सुपर ओभरमा हरायो
मानव सेवा आश्रममा ४ हजार १४६ जनालाई पारिवारिक मिलन
उपभोक्ताको मुद्दा सम्बोधन गर्न उपभोक्ता अदालत गठन गरिँदै
भलिबल उपाधि शिखर र शुक्लाफाँटा नगरपालिकालाई
उपाधि जित्ने अवसरलाई खेर फाल्दैनौं: कप्तान एन्जिला
नेकपा (एमाले) काठमाडौं महानगर कमिटीले आयोजना ग-यो देउसी भैलो कार्यक्रम
आज नेपाल संवत् ११४५ र म्हः (आत्म) पूजा मनाइदै