Tuesday, May 11, 2021
Home Not-to-be-missed वेष्टह्यामद्वारा बर्नली पराजित

वेष्टह्यामद्वारा बर्नली पराजित

एजेन्सी,

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा वेष्टह्यामले बर्नलीलाई २–१ ले पराजित गरेको छ । यो नतिजासँगै वेष्टह्याम युनाइटेडले शीर्ष चारमा अटाएर आगामी सिजन च्याम्पियन्स लिग फुटबलमा स्थान बनाउने आशा जीवितै राखेको छ ।

अवे मैदानमा भएको खेलमा वेष्टह्यामको जितमा दुवै गोल मिकेल एन्टोनिओले गरेका थिए । उनले २१ र २९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलमा सुरुवाती अग्रता भने बर्नलीले लिएको थियो । उसका लागि १९ औं मिनेटमा पाएको पेनाल्टीमा क्रिस वूडले गोल गरेका थिए ।

जितपछि पाँचौं स्थानको वेष्टह्यामको ३४ खेलबाट ५८ अंक भएको छ । चौथो स्थानको चेल्सीको ६१ अंक छ । गएराति नै भएको अर्को खेलमा वेष्टब्रोम र वुल्भ्सले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

(Visited 17 times, 1 visits today)
Loading comments...

आजको समाचार

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

उच्च शिक्षामा प्रविधिमय समुदायको महत्व

प्रविधिमय समुदाय भनेको विभिन्न प्रविधिको माध्यमबाट विभिन्न वर्गको उपलब्धिमूलक सहभागिता जनाउँछ । अझ प्रभावकारीपूर्वक भन्नुपर्दा प्रविधिमय समाजअन्तर्गत प्रविधियुक्त समुदायभन्दा पनि फरक पर्दैन । अनि...

साताका लोकप्रिय समाचार

अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भजनी ।  कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा...

ग्लोबल आईएमई बैंकले बालअस्पतालको भवन निर्माणार्थ १ करोड दियो

काठमाडौं । ग्लोबल आईएमई बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत...

अक्सिजन सेवामा सलमान

मुम्बई । सलमान खानको फिल्म राधे एक सातापछि डिजिटल प्लेटफर्म जी इन्टरटेनमेन्टको जीप्लेक्स र जी ५ डिजिटल प्लेटफमबाट रिलिज हुने भएको छ । यो...

कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

सुबिसुको इन्टरनेट अवरुद्ध भएपछि ग्राहक आजित

सर्लाही । इन्टरनेट प्रदायक निजी कम्पनी सुबिसुको ‘इन्टरनेट मस्त जिवन स्वस्थ्य’ नारामै सिमित हुने भएको छ । देशकै दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक दावी...

ट्रेन्डिङ

युट्युबर अर्जुन शिवाकोटी : जसले पत्रकारको धाक देखाएर बलात्कार गरे

काठमाडौं । यौनशोषणको आरोपमा युट्युबर अर्जुन शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाईएको छ । जिल्ला अदालत काठमाडौँका आदेशले उनलाई डिल्लीबजार कारागार चलान गरिएको महानगरीय अपराध...

पर्यटकीय क्षेत्र खुला गर्ने सरकारको निर्णय

काठमाडाैं ।  सरकारले पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ महामारी नियन्त्रणका लागि प्रतिबन्ध...

प्रदेश २ कै ठूलो धनराशीको फुटबल प्रतियोगिता बागमतीमा हुने

सर्लाही । सर्लाहीको बागमती नगरपालिकामा प्रदेश २, कै ठूलो धनराशीको फुटबल प्रतियोगिता हुने भएको छ । प्रदेश नं.२ को...

कोरोनाका कहर : अस्पताल खोज्दै काठमाण्डौबाट बागलुङ

बागलुङ । अक्सर बिरामीहरु सफल उपचार पाईने आसामा जिल्ला–जिल्लाबाट राजधानीका सुविधा सम्पन्न अस्पतालमा जाने गर्छन् । उपचारको लागि पर्याप्त पूर्वाधार भएको कारण पनि उपचार...

सुशासन र कर्मचारी उत्प्रेरणा

राज्यको विकाससँगै सार्वजनिक सेवा प्रवाह सञ्चालन हुँदै आएको भए तापनि निजामती सेवाको सुरुवात चाहिँ चीनबाट भएको थियो भने नेपालमा वैज्ञानिक शासन व्यवस्थाको सुरुवात लिच्छवि...

सुनसरीका २६० जना सञ्चारकर्मीको कोरोना बीमा

इटहरी । नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका २६० जना सञ्चारकर्मीको कोरोना बीमा गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार युनियन कार्यसमितिले...

रश्मि देशाईका बोल्ड तस्विर (फोटोफिचर)

मुम्बई । भारतीय टेलिचलचित्र दुनियामा चर्चित कलाकार हुन् रश्मी देशाई । ‘बिग बोस १३’ मा सहभागी रश्मिका बोल्ड तस्विर सामाजिक सञ्जालमा चर्चाको विषय बन्ने...

आज साँझ पहाडी क्षेत्रमा पानी पर्ने

काठमाडौं । आज साँझ काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रको मौसम बदली भएको छ । विहानसम्म घाम लागिरहे पनि दिउँसोदेखि आकाशमा बादल देखिएको छ । मौसम पूर्वानुमान...

विशेष अदालत प्रवेश गर्न पिसिआर रिपोर्ट अनिवार्य

काठमाडौं । विशेष अदालतले कोरोना जोखिम बढेसँगै सेवाग्राहीलाई पिसिआर रिपोर्ट अनिवार्य गरेको छ । पछिल्लो समय कोरोना संक्रमण बढेसँगै अदालतमा प्रवेश गर्ने सबैलाई पिसिआर...

कोरियामा काम गर्ने नेपालीलाई कम्पनी परिवर्तन गर्न सहज हुँदै

सिओल । दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् । रोजगारदाताले फिनिल...

अबैध भारतीय रुपैयाँसहित दुई नागरिक पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ बाट प्रहरीले अबैध भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बैरातपुरको पैरोसव बस्ने ३१ वर्षीय...

सरकारले चिर्नुपर्छ सूचनाको सन्त्रास

कोरोना संक्रमण नियन्त्रणका अभ्याससँगै भए÷गरिएका केही कामबारे प्रसारित सूचनाले आमजनतामा भ्रम सिर्जना गरेको सरकारको गुनासो छ । सरकारी काम कारबाहीअन्तर्गतका राहत प्याकेज कार्यक्रम, भाइरल...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)