खाल्डोमा डुबेर २ वर्षीय बालकको मृत्यु

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा खाल्डोमा डुबेर २ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं. ५ खुपलालटोल बस्ने बिक्रम महत्तोको अन्दाजी २ वर्षीय छोरा रामप्रबेश महत्तो रहेको छ ।

शुक्रबार वडा नं. ५ खुपलालटोल स्थित महेन्द्र बिष्टको घर अगाडि फोहर पानी जम्मा गर्ने खल्डोमा डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 304 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् राप्रपाले जितेका स्थान, कुन-कुन पालिकामा अग्रता ? (सूचीसहित)