रिङमा आउनुस् जितेर बेल्ट लगाउनुस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा जाने कुरा गर्ने बित्तिकै धेरैको सातो गएको बताएका छन् ।

राष्ट्रियसभा बैठकमा बोल्दै उनले चुनाव घोषणा भएको र रिङमा उत्रन सबै दललाई आग्रह गरे । ‘रिङमा आउनुस्, जितेर बेल्ट लगाउनुस् ’ उनले भने । निर्वाचन भन्नेबित्तिकै सातो किन गएको भन्दै उनले भने गलत गरेकालाई जनताले दण्ड दिने बताए ।

प्रधानमन्त्री ओलीले कालापानीदेखी लिम्पियाधुरासम्मको भूभाग नक्सामा मात्रै नभएर व्यवहारमै कायम गरेर छाड्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 240 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रिन्टिङ मेसिन थन्किदा अन्तःशुल्क स्टिकर छपाइमा बिचौलियाको बोलवाला

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनको शक्ति भरतपुर र काठमाडौंमा